आउँदो मंसीर २१ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा नेपाली कांग्रेसका नेता गगन थापालाई मकवानपुरबाट चुनाव लडाउने तयारी भएको कांग्रेस मकवानपुर श्रोतले जनाएको छ । मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नंबर २
वीरगन्ज । वीरगञ्ज जसलाई नेपालकै आर्थिक नगरी भनिन्छ । यही आर्थिक नगरीलाई थप सम्पन्न बनाउने जिम्मा विजय सरावगीको हातमा आएको छ । उनी बुधबार सकिएको तेश्रो चरणमा भएको स्थानीय तह
दाङ । नेपाली काँग्रेस परित्याग गरी दुई दर्जन बढी नेकपा एमालेमा प्रवेश गरेका छन् । बङ्गलाचुली गाउँपालिका वडानम्वर–६ पिपल चौतारामा आयोजित दसैं मिलन एवं बृहत कार्यकर्ता भेलामा नेकपा एमालेका स्थायी
काठमाडौं । तीन चरणमा सम्पन्न भएको स्थानीय तह निर्वाचनबाट नेकपा एमाले पहिलो पार्टी बनेको छ । एमालेले तीनै चरणमा गरी २९४ तह जितेको छ । एमालेको पछिपछि रहेको संसदको पहिलो
पर्सा । वीरगन्ज महानगरपालिकाको प्रमुखमा संघीय समाजवादी फोरम नेपाल र उपप्रमुखमा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । आज अपराह्न सम्पन्न भएको मतगणनाको अन्तिम नतिजाअनुसार प्रमुख पदमा फोरमका उम्मेदवार विजय
प्रदेशसभाको निर्वाचन नजिकिँदै जाँदा यतिबेला राजनीतिक बृत्तमा मुख्यमन्त्रीको चर्चा सुरु भएको छ । प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी केन्द्रले मुख्य मन्त्रीको सम्भावित उम्मेदवारको नाम लिस्ट तयार पारिसकेका छन्
नेकपा माओवादी केन्द्र कास्कीले आगामी मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवारको टुंगो लगाएर केन्द्रमा सिफारिस गरेको छ । प्रतिनिधिसभा क्षेत्र नं १ मा पूर्वमन्त्री एवं
काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले दुई नम्बर प्रदेशको निर्वाचनमा सरकारले धाँधली गरेर एमालेलाई हराएको आरोप लगाएका छन् । नेकपा एमाले काठमाडौं महानगरपालिका वडा नम्बर
काठमाडौं । असोज २ गते प्रदेश नम्बर २ का आठमा भएको निर्वाचनको मतगणना जारी रहेको छ । १ सय ३६ स्थानीय तहमध्ये यो समाचार तयारपार्दासम्म १ सय ३४ स्थानीय तहको
प्रमुख प्रतिपक्षी नेकपा एमालेले आगामी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको तयारीमा लाग्न नेता कार्यकर्ता र शुभेच्छकहरुलाई आह्वान गरेको छ । आज समापन भएको केन्द्रीय कमिटी बैठकले १४ वटा निर्णय गर्दै राष्ट्रियता,