राजनीति

एउटै नगरपालिकाको मेयर-उपमेयरमा ससुरा बुहारी !

रौतहट । रौतहटको चन्द्रपुर नगरपालिकामा नेपाली कांग्रेसका रामचन्द्र चौधरी विजयी भएका छन् । चौधरीले ९७८० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्न्दी नेकपा एमालेका उद्धव रेग्मीले ८८३१ मत

माओवादी केन्द्र र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै सुखीपुरमा एमाले विजयी

लहान । नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरमको गठबन्धनलाई हराउँदै नेकपा (एमाले)ले सिरहाको सुखीपुर नगरपालिका प्रमुख र उपप्रमुख दुवै पदमा जित हासिल गरेको छ । केहीबेरअघि सम्पन्न मतगणनानुसार प्रमुखमा

६८ स्थानको नतिजा आऊदा कुन-कुन दलले कहाँ-कहाँ जिते ? हेर्नुहोस् बिबरण

काठमाडौँ । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनको जारी मतगणनाका क्रममा ६८ स्थानको नतिजा आउँदा कांग्रेसले दोब्बरको अग्रता बनाएको छ । सोमबार भएको निर्वाचनपछि भइरहेको मतगणनाका क्रममा नेपाली कांग्रेसले

निजगढमा कांग्रेस-माओवादी केन्द्र गठबन्धनमा माओवादीलाई फापेन, माओवादी शून्य

धनकुटा खबर । सर्वाधिक चासो रहेको निजगढमा नेपाली कांग्रेस-माओवादी केन्द्र गठबन्धनमा माओवादीलाई फापेन । गठबन्धनबाट कांग्रेसले मेयरमा जितेका छन् । गठबन्धनको माओवादीले उपमेयर पनि पाएन । र, एउटा वडामा समेत

कांग्रेसका दाङका प्रभावशाली नेता राना र राप्रपाकी नेत्री कोमल ओली बन्ने भए अब एमालेका उम्मेदवार !

काठमाडौं । राप्रपा नेत्री तथा चर्चित गायिका कोमल वली अब एमाले नेत्री बन्ने भएकी छिन् । नेपाली कांग्रेसका दाडका प्रभावशाली स्थानीय नेता तथा समाजसेवी बलिभद्र राना र राप्रपा नेत्री कोमल

कांग्रेसलाई पछ्याउँदै राजपा !, यस्तो छ ३५ स्थानीय तहको नतिजा

काठमाडौं, ५ असोज । दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतगणना जारी छ । बिहिबार राती ११ बजेको मतगणनासम्मको परिणामअनुसार ३५ तहको स्थानीय नतिजा आएको छ । जसमा नेपाली कांग्रेस ११

एमालेले सिरहामा खाता खोल्यो, नरहा गाउँपालिकाको अध्यक्ष–उपाध्यक्षमा विजयी

काठमाडौँ । नेकपा एमालेले सिरहामा खाता खोलेको छ । नरहा गाउँपालिकामा विजयी हुँदै एमालेले सिरहामा खाता खोलेको हो । नरहा गाउँपालिकाको अध्यक्षमा एमालेका उम्मेदवार रामशरण यादव १६५६ मत ल्याएर विजयी

प्रदेश नं २ को अपडेट, यस्तो छ पछिल्लो मतपरिणाम

प्रदेश नं २ को अपडेट, यस्तो छ पछिल्लो मतपरिणाम पार्टी – विजयी – अगाडि नेपाली कांग्रेस – ५ – ३९ एमाले – ४ – १३ संघीय स. फोरम – २

बाराको कलैयामा एमालेले फोरमलाई उछिन्यो, जिल्लाका दुईवटै उपमहानगरमा अग्रता

बारा, असोज ५ । बाराको कलैया उपमहानगरपालिकामा एमालेले अग्रता लिएको छ। सुरुदेखि नै अग्रता लिइरहेको संघीय समाजवादी फोरम नेपाललाई पछि पार्दै एमालेले अग्रता लिएको हो । एमालेको मेयरका उम्मेद्वार विनोद

निजगढ नगरपालिका ४ मा एमालेको प्यानलै बिजयी

निजगढ नगरपालिका वडा नं ४ मा नेकपा एमालेका जनयराम कुवरको प्यानल नै बिजयी भएका छन । मेयरको तर्फबाट एमालेका यम ब खडकाले १३५ भोटले काङ्ग्रेस माओवादी गठबन्धनका सुरेश खनाललाई पछ्याउदै



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।