राजनीति

पाख्रीबास नगरपालिकामा मेयर र उपमेयर सहित एमाले प्यानलै बिजयी

धनकुटा जिल्लाका ६ वटै स्थानिय तहमा मत गणना कार्य जारी छ । यस्तो छ धनकुटाका तीन नगरपालिकाको पछिल्लो मत परिणाम र निर्वाचित वडा अध्यक्षहरु: धनकुटा नगरपालिका नेकपा एमाले चिन्तन तामाङ (प्रमुख)

बाजुराको हिमालीमा गापामा काँग्रेस विजयी

बाजुरा, १६ असार । जिल्लाको उत्तरी भेगको हिमाली गाउँपालिकाका अध्यक्षमा काँग्रेसका गोविन्दबहादुर मल्ल एक हजार ७७६ र उपाध्यक्षमा काँग्रेसकै चन्द्रकला बुढा एक हजार ६७३ मत ल्याई विजयी हुनुभएको छ ।

ताप्लेजुङ जिल्लाको मेरिङदेन गाउँपालिका अध्यक्षमा काँग्रेस उपाध्यक्षमा एमाले विजयी

ताप्लेजुङ, १६ असार । जिल्लाको मेरिङदेन गाउँपालिका अध्यक्षमा नेपाली काँग्रेसका गणेश तोम्बाङ लिम्बू दुई हजार ३०० मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वीमा नेकपा (एमाले)का मङ्गलसिंङ केदेमले

राती १२ बजेसम्मको मत परिणाम बाहिरियो, यस्तो छ धनकुटा नगरपालिकाको ताजा अपडेट

धनकुटा नगरपालिकाको राती १२ बजे सम्मको अपडेट (मेयर । उप–मेयर) एमाले चिन्तन तामाङ्ग ३५५४ । सकुन्तला बस्नेत ३८४९ कांग्रेस दिनेश राई ३२०९ । रेणु श्रेष्ठ २५२९ माओवादी गणेश बिष्ट १२४७

विजयी जुलुससहित उत्सव मनाउने क्रममा काँग्रेस र एमालेबीच झडप, मतगणना स्थगित, दिक्तेलका सबै होटल बन्द

खोटाङ, १६ असार । विजयी जुलुससहित उत्सव मनाउने क्रममा झडप भएपछि खोटाङको रुपाकोट मझुवागढी नगरपालिकामा मतगणना स्थगित गरिएको छ । नेपाली काँग्रेसले निकालेको विजयी जुलुसमा एमाले कार्यकर्ताले आक्रमण गरेपछि आज

बाहिरियो धनकुटा नगरपालिकाको राती ११:०० बजे सम्मको मतपरिणाम अपडेट…

धनकुटा नगरपालिकाको राती ११:०० को अपडेट (मेयर । उप–मेयर) एमाले चिन्तन तामाङ्ग ३११४ । सकुन्तला बस्नेत ३४५४ कांग्रेस दिनेश राई २७७२ । रेणु श्रेष्ठ २१०२ माओवादी गणेश बिष्ट ११९३ ।

पछिल्लो अपडेट : को-को कहाँ बाट बिजयी भए ?

– बझाङको तल्कोट गाँउपालिकाको प्रमुख र उपप्रमुख पदमा एमालेका उम्मेदवार विजयी प्रमुख पदमा नेकपा एमालेका लालबहादुर विस्ट विजयी – रामपुर ,पूर्वखोला गाउँपालिका– वडा नं १ मा भोगबहादुर थापा मगर एक

धनकुटा नगरपालिका को पछिल्लो मत परिणाम अपडेट यस्तो छ…

धनकुटा जिल्लाका ६ वटा स्थानिय तहमा मत गणना कार्य जारी रहेको छ । जसअन्तरगत धनकुटा नगरपालिका को पछिल्लो मत परिणाम अपडेट यस्तो छ… एमाले – चिन्तन तामाङ्ग २८१७ । सकुन्तला

एमाले सासूले हराइन् माओवादी बुहारी !

इलाम, १६ असार । सन्दकपुर गाउँपालिका वडा नं. १ मा एकाघरका सासू-बुहारी चुनावी प्रतिस्पर्धामा उत्रिए थिए । विहीबार मत परिणाम आउँदा सासूले बुहारीलाई जितेकी छिन् । सासू र बुहारी छुट्टा-छुट्टै

इलाम नगरपालिका १०, सन्दकपुर ३ र माईजोगमाई ६ मा एमाले प्यानेलै विजयी

इलाम, १६ असार । इलाम नगरपालिका–१० मा नेकपा (एमाले)का वडाध्यक्षका उम्मेदवार रोम लुङ्गेली एक हजार १८७ मत ल्याएर समूहसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका रिखिलाल गौतमले



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।