धरान । ९८ वर्षिया तुलसादेवी सापकोटाबाट एमाले उम्मेदवार टीकाराम लिम्बू र समानुपातिक उमेदवार मौसम राईलाई टीका खदा र आशिष् ग्रहण गर्दै नेकपा (एमाले) ले धरान ८ का जनतासंघ भेटघाट सुरु
काठमाडौँ । नेकपा एमालेको घोषणापत्र सार्वजनिक भएको छ । बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्र सार्वजनिक गरेका हुन् । फागुन २१ को प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै
काठमाडौँ । नेकपा एमालेले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि आज आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गर्दैछ । एमाले अध्यक्ष केपी शर्मा ओली तथा पार्टीका पदाधिकारीले काठमाडौँबाट घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रम छ
धनकुटा,७ फागुन । नेपाली काङ्ग्रेस धनकुटाबाट प्रतिनिधि सभा उम्मेदवार दिनेश राईले आसन्न फागुन २१ गतेको निर्वाचनका लागि जिल्ला केन्द्रित आफ्नो चुनाबी घोषणा-पत्र सार्बजनिक गर्नुभएको छ । आज पत्रकार सम्मेलन गर्दै
धनगढी । रास्वपा वरिष्ठ नेता बालेन शाहले आफूहरू भोट भन्दा पनि काम माग्न सुदूरपश्चिम आएको बताएका छन् । बुधबार धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सुदूरपश्चिमलाई सु–नजिक प्रदेश बनाउनुपर्ने
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मधेश प्रदेशकी संस्थापक सभापति ममता शर्माले पार्टी परित्याग गरेकी छन् । हाल पार्टीको केन्द्रीय महिला तथा समाजिक विकास विभागकी सदस्यसमेत रहेको उनले साधारण सदस्यसमेत
इलाम । मङ्गलबार इलामको माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोदकुमार नेम्बाङ जनता समाजवादी पार्टी पारित्याग गरेर एमाले प्रवेश गरे । उनीसँगै पूर्वमाओवादी पृथीमान जवेगूसहित सयौं एमाले प्रवेश गरेको सामाजिक सञ्जालमा प्रचार गरियो
धनकुटा । धनकुटामा आम जनता पार्टीका जिल्ला अध्यक्ष नै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) मा प्रबेश गरेका छन् । अध्यक्ष पुष्प बहादुर पाण्डेले आजपा त्यागेर रास्वपामा प्रबेश गरेको रास्वपा पाख्रीबास नगर कमिटी
मोरंग , ५ फागुन । मोरङ १ का एमाले उम्मेदवार घनश्याम खतिवडाको चुनावी कार्यक्रममा जेनजी युवाहरुको उल्लेख्य सहभागीता देखिएको छ । यस क्षेत्रबाट एकपटक जितेर सांसद हुँदा खतिवडाले गरेका विकासका
मोरङ । नेकपा (एमाले) का तर्फबाट मोरङ निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा उम्मेदवार मनोजकुमार अग्रवालले व्यापक विकास, सुशासन र सामाजिक न्यायलाई केन्द्रमा राख्दै आफ्नो विस्तृत प्रतिबद्धता–पत्र सार्वजनिक गरेका छन्।