राजनीति

नेकपा एमालेलाई भोट हाल्न कांग्रेसका पुराना नेताको आह्वान (विज्ञप्ति सहित)

काठमाडौं, २७ वैशाख । नेपाली कांग्रेसका पुराना नेता जततमान लामाले आसन्न स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले)लाई भोट हाल्न आह्वान गरेका छन् । लोकतन्त्र र देश विकासमा कांग्रेसको भिजन नभएको भन्दै

देउवालाई ओलीको प्रश्न : प्रधानमन्त्रीको कुर्सी पाउन कहिले टाउकोको मोल तोक्ने कहिले छोरीलाई काँधमा बोक्ने ? (भिडियो सहित)

काठमाडौं, २७ बैशाख– एमाले अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलका मुख्य नेताको सत्तास्वार्थ र परिवार मोहको गठबन्धनलाई मतदाताले अस्वीकार गर्ने वताएका छन् । सूचना प्रविधि प्रयोगकर्ताहरुले बुधवार राजधानीमा आयोजना गरेको

‘घुँडा टेकेर होइन पैतालाले टेक्ने नेपाली स्वाभिमानको इतिहासलाई कायम राख्न एमाले सक्षम’ : ओली

काठमाडौँ, २७ वैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय निर्वाचनको प्रचारका क्रममा विभिन्न जिल्लामा आफ्ना कार्यकर्तामाथि आक्रमण हुँदा प्रहरीले सुरक्षा दिन नसकेको आरोप लगाएका छन् । स्थानीय तहको

‘बिदेसिएका लाखौ यूवायूवतिलाई स्वदेशमै रोजगारी दिने जिम्मेवारी काँग्रेसको काँधमा’ : स्वास्थ्यमन्त्री गगन थापा

पोखरा । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा स्वास्थ्यमन्त्री गगन थापाले संविधान कार्यान्वयन गरी देशलाई निकास दिने जिम्मेवारी काँग्रेसको काँधमा आएको बताउनुभएको छ । नेपाली काँग्रेस कास्कीद्वारा पोखरा चिप्लेढुङ्गास्थित बिपी चोकमा

एमालेको ढिपीले मुलुक अप्ठ्यारोमा : नेता पौडेल

दमौली, २६ वैशाख । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेसवादी दलहरुलाई सँगसँगै लैजान काँग्रेस सफल भएको बताउनुएको छ । नेपाली काँग्रेस व्यास नगर समन्वय समितिद्वारा आज दमौलीमा आयोजित चुनावी

सबैले सत्ता स्वार्थ त्याग्नुपर्छ : अध्यक्ष थापा

हेटौँडा, २६ वैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले प्रमुख राजनीतिक दलहरुले सत्ता स्वार्थ त्यागी देशको स्वतन्त्रता र जनतालाई केन्द्रबिन्दु बनाएर अघि बढ्नुपर्ने बताउनुभएको छ । राप्रपा मकवानपुरले आज

साझा उम्मेदवार कुँवरलाई विजयी गराउने प्रतिबद्धता

पोखरा, २६ वैशाख । नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) कास्कीले पोखरा लेखनाथ महानगरपालिकाको प्रमुख पदमा काँग्रेसका उम्मेदवार रामजी कुँवरलाई विजयी गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । आज पोखरामा आयोजित

भोटका लागि पैसा बाँड्ने मन्त्रीलाई एमाले कार्यकर्ताले लखेटेपछि कांग्रेसमा खैलाबैला !, वन मन्त्री भन्छन् ‘यो सब झुटो हो’

काठमाडौं । निर्वाचन आचारसंहिता विपरित वनमन्त्री शंकर भण्डारीले भानु नगरपालिका–१ सालबिस्नेमा मतदातालाई पैसा बॉडेका छन् । निर्वाचन आचारसंहिता लत्याउँदै वनमन्त्री भण्डारीले सालबिस्नेका मतदातालाई प्रभावित पार्न पैसा बॉडेका हुन् । आजको

एमाले – काँग्रेस को टोल-टोलमा चुनावी सभा, पानीमा रुझ्दै मतदाता घरदैलोमा

भक्तपुर, २६ वैशाख । वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन नजिकिँएसँगै भक्तपुरमा काँग्रेस र एमालेले टोल-टोलमा चुनावी सभामा व्यस्त हुन थालेका छन् । नेपाली काँग्रेस मध्यपुर थिमिले आज बोडेमा आयोजना

भरतपुरमा वाइसीएल इन्चार्ज सहित १३५ बढी एमालेमा प्रवेश, भन्छन- अब देश बिकाश गर्ने र सुख दुखको साथी एमाले हो त्यसैले यहाँ प्रवेस गरियो (भिडियो सहित)

चितवन – बैशाख ३१ गते हुन लागेको स्थानीय निकायको चुनावको मुखैमा भरतपुर महानगरपालिका वडा नम्बर ३ का वाइसीएल इन्चार्ज भरत मगरको नेतृत्वमा १५० भन्दा बढी युवाहरू माओवादी केन्द्र र काङ्ग्रेस



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।