राजनीति

नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीको केन्द्रीय समितिको बैठक आज अपराह्न ४:३० बजे बस्ने भएको छ। भर्चुअल माध्यम (जुम) बाट सञ्चालन हुने सो बैठकका लागि पार्टीका मुख्यसचिव गणेशमान पुनले सूचना जारी

बामपन्थीहरू बिच कार्यगत एकता हुनैपर्छः ओली

काठमाडौं, १४ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बामपन्थीहरू बिच कार्यगत एकता हुनै पर्नेमा जोड गरेका छन् ।    नेकपा एमालेका संस्थापक मदन भण्डारीको ७५ औं जन्मजयन्तीको अवसरमा

कम्युनिष्टहरूको बिचमा सहकार्य नभए दुर्घटनामा परिन्छ, ढिलाई नगरौंः प्रचण्ड

काठमाडौं, १४ असार । नेपाल कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिष्ट पार्टी बीचमा तत्कालै सहकार्यमा जोड गरेका छन् ।   नेकपा एमालेका संस्थापक महासचिव मदन भण्डारीको ७५ औं जन्मजयन्तीको

झलनाथलाई माधव नेपालको जवाफ, ‘भावनाको कुराले एकता हुदैँन’

काठमाडौं, १४ असार । नेपाली कम्युनिष्ट पार्टीकाका सहसंयोजक माधव नेपालले भावनाको कुरा गरेर मात्रै कम्युनिस्ट पार्टीहरू बिचमा एकता हुन नसक्ने बताएका छन् ।   एमालेका संस्थापक महासचिव मदन भण्डारीको ७५

कम्युनिष्टहरूको एउटै पार्टी बनाउन झलनाथ खनालको प्रस्ताव

काठमाडौं, १४ असार । नेपाली कम्युनिष्ट पार्टीका सम्मानित नेता झलनाथ खनालले कम्युनिस्ट पार्टीहरू बिच एकता आजैवाट सुरू गर्न अनुरोध गरेका छन् ।   जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीको अवसरमा

चार पूर्वप्रधानमन्त्री एउटै मञ्चमा

काठमाडौं । नेपालका चार पूर्वप्रधानमन्त्री आइतबार एकै मञ्चमा देखिएका छन्। स्वर्गीय मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र

प्रधानमन्त्रीको जवाफ चितवनबाट होइन, सदनबाट चाहियो : सांसद राई

काठमाडौं । श्रम संस्कृत पार्टीका सांसद आरेन राईले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को अभिव्यक्तिको जवाफ चितवनबाट नभई संघीय संसदबाट आउनुपर्ने बताएका छन्। आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद राईले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति

रास्वपाको आदिवासी/जनजाति समूहबाट केन्द्रीय सदस्य चयन, मिलन लिम्बु र आशिका तामाङ सर्वाधिक मत सहित निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा आदिवासी/जनजाति समूहबाट पुरुष र महिलातर्फका उम्मेदवार निर्वाचित भएका छन्। रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार पुरुषतर्फ मिलन लिम्बुले सर्वाधिक एक

रास्वपाको केन्द्रीय सदस्यमा कोशीबाट निशा मेहता सहित पाँच जना निर्वाचित

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा कोशी प्रदेशबाट निशा मेहतासहित पाँच जना निर्वाचित भएका छन्। रास्वपा निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार कोशी प्रदेशतर्फ निशा मेहताले सर्वाधिक

रास्वपा महाधिवेशनः पहिलो चरणको मतदान १२ बजे सकिने

काठमाडौं, असार ११ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत मतदान जारी छ । गएरातिदेखि पार्टीको नयाँ पदाधिकारी (सदस्य) चयनका लागि मतदान थालिएको थियो । आज दिउँसो १२ः०० बजेसम्म



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
९८६४४५७४४४,९८६०८४५४७४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।