राजनीति

धनकुटामा पूर्वमन्त्री राई सहित १७ जना उम्मेदवार चुनावी मैदानमा,यस्तो हुनेछ मतपत्र(नमुना सहित)

धनकुटा । धनकुटामा प्रतिनिधि सभा निर्वाचनका लागि राजनीतिक दल र स्वतन्त्र सहित १७ जना उम्मेदवार चुनावी मैदानमा छन् । जस अनुसार नेकपा एमालेबाट राजेन्द्र कुमार राई, नेपाली काँग्रेसबाट दिनेश राई,

हर्क साम्पाङ सहित २६ उम्मेदवार रहेको सुनसरी–१ मा यस्तो हुनेछ मतपत्र (नमुनासहित)

सुनसरी । धरान उपमहानगर पालिकाको नगर प्रमुख पदबाट राजीनामा दिएर संसदीय निर्वाचनमार्फत संसदतिरको यात्रामा लम्किएका हर्क साम्पाङ सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका छन् । धरान उपमहानगरपालिकाको सबै

धनकुटामा नेकपाका उम्मेदवार पौडेलको चुनावी प्रतिवद्धता पत्र सार्वजनिक(प्रतिवद्धता पत्र सहित)

धनकुटा । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले धनकुटामा आफ्नो चुनावी प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । आज पत्रकार सम्मेलन गर्दै नेकपाका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभा सदस्य उम्मेदवार धर्मराज

मोरङको बेलबारीमा एक गाउँका स्थानीयवासी सामूहिक रूपमा रास्वपामा प्रवेश

मोरङ । मोरङ क्षेत्र नम्बर ३ अन्तर्गत बेलबारी नगरपालिका वडा नम्बर ९ स्थित धार्मिक मार्ग टोलका एक गाउँका स्थानीयवासीहरू सामूहिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका छन् ।

निर्वाचन आचारसंहिता उल्लंघन गरेको आरोपमा नेकपा एमालेविरुद्ध नेपाली कांग्रेस धनकुटाको कडा आपत्ति

धनकुटा । आसन्न प्रतिनिधि सभा निर्वाचन २०८२ को सन्दर्भमा धनकुटामा निर्वाचन प्रचार–प्रसारका क्रममा नेकपा एमाले धनकुटा, नेकपा एमालेका उम्मेदवार राजेन्द्र कुमार राई तथा नेकपा एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूले निर्वाचन आचारसंहिता

‘कसलाई मतदान गर्ने? भनी प्रश्न गर्न रोक, आचारसंहिता उल्लंघन गरे मोरङमा कारबाही गर्ने

विराटनगर । मोरङमा मतदाताको गोपनीयता भंग हुने गरी ‘कसलाई मतदान गर्ने ?’ भनी प्रश्न गर्न स्थानीय निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको कार्यालय मोरङले रोक लगाएको छ । मंगलबार एक सूचना जारी

उर्लाबारी–९ मा घनश्याम खतिवडाको प्रतिबद्धता : जनताको सेवामै अन्तिम चुनावी प्रतिस्पर्धा

उर्लाबारी । मोरङको उर्लाबारी नगरपालिका–९ मा नेकपा एमालेका नेता तथा मोरङ–१ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार घनश्याम खतिवडाले जनतासँग प्रत्यक्ष भेटघाट गर्दै प्रतिबद्धता जनाएका छन्। स्थानीय मतदाताको घर–घरमा पुगेर आयोजित भेटघाट

खाँदबारीमा नेकपा एमालेको निर्वाचन केन्द्रित विस्तारित बैठक सम्पन्न

संखुवासभा । नेकपा एमाले खाँदबारी नगर कमिटीको आयोजनामा निर्वाचन केन्द्रित विस्तारित बैठक सम्पन्न भएको छ । बैठकबाट आगामी निर्वाचनलाई लक्षित गर्दै नगरपालिकास्तरमा ५०१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गरिएको छ

खोटाङमा एमालेका पूर्व गाउँपालिका अध्यक्ष नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश

खोटाङ । खोटाङमा एमालेबाट निर्वाचित पूर्व गाउँपालिका अध्यक्ष कृष्णकुमार राई नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । प्रतिनिधिसभा सदस्य निर्वाचनको मुखमा राई एमाले छाडेर नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका हुन्

ओखलढुंगामा एमाले उम्मेदवार अस्मितालाई समर्थन गर्दै नेकपा केन्द्रीय सदस्य सिताराम गुरुङले पार्टी छाडे

काठमाडौं, २० माघ । । नेपाली कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य सिताराम गुरुङले ओखलढुंगामा नेकपा एमालेका उम्मेदवार अस्मिता थापालाई समर्थन जनाउँदै केन्द्रीय सदस्य पदबाट राजिनामा दिएका छन् । नेकपाबाट ओखलढुंगाको उम्मेदवार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।