धनकुटा,५ माघ ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि नेपाली कांग्रेस ले धनकुटामा दिनेश राईलाई उम्मेदवार बनाएको छ । धनकुटा जिल्लाबाट प्रतिनिधि सभा निर्वाचन को लागि प्रत्यक्ष तर्फ
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता बामदेव गौतम यो पटकको निर्वाचन नलड्ने भएका छन् । फागुन २१ मा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नेकपाले सोमबार अधिकांश निर्वाचन
धनकुटा,५ माघ ।आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्यका लागि राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) ले धनकुटामा दिनेश भण्डारीलाई उम्मेदवार बनाएको छ । धनकुटा जिल्लाबाट प्रतिनिधि सभा निर्वाचनको लागि प्रत्यक्ष तर्फ
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि देशका विभिन्न निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरू टुंग्याएको छ। पार्टीले पूर्व, मध्य, पश्चिम तथा सुदूरपश्चिमका महत्वपूर्ण क्षेत्रहरूमा उम्मेदवार घोषणा गर्दै
काठमाडौ । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) गठनको दुई वर्ष नपुग्दै कमजोर बन्दै गएको छ। पार्टी विभाजनका बेला साथ दिएका ७ सांसदमध्ये ५ जनाले पार्टी छाडिसकेका छन्। राईसँग
जनकपुर । जनकपुरमा रास्वपाले आयोजना गरेको सभा सुरु भएको छ । सभामा सहभागी हुन सभापति रवि लामिछाने, वरिष्ठ नेता बालेन शाह लगायत पुगेका छन् ।
खोटाङ , ५ माघ । वाम विश्लेषक हरि रोका पनि यसपटकको निर्वाचनमा चुनावी मैदानमा उत्रिएका छन् । उनलाई प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीले खोटाङबाट उम्मेदवार बनाएको छ । प्रचण्डले रोकालाई
काठमाडौ । चर्चित सामाजिक अभियन्ता आशिका तामाङ आगामी प्रतिनिधिसभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बन्ने भएकी छन्। रास्वपाले उनलाई धादिङ क्षेत्र नम्बर–१ बाट उम्मेदवारीको टिकट दिएको छ। यसअघि
झापा । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली गृहजिल्ला झापा पुगेका छन् । उनी भोलि झापा ५ बाट उम्मेदवारी दिँदै छन् । जेन-जी आन्दोलनपछि ओली पहिलोपटक राजधानी बाहिर
काठमाडौं । नेकपा एमालेका समानुपातिक उम्मेदवारको सूची सार्वजनिक भएको छ । समानुपातिकतर्फ ११० जना उम्मेदवार हुन्छन् । एमालेको समानुपतिक सूचीमा आदिवासी जनजाति महिलातर्फ पहिलो नम्बरमा भूमिका लिम्बु सुब्बाको नाम छ