धनकुटा,५ माघ । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि धनकुटाबाट नेपाली कम्युनिष्ट पार्टी( नेकपा) ले धर्मराज पौडेललाई उम्मेदवार बनाउने भएको छ । धनकुटामा बसेको कार्यालय बैठकले
काठमाडौ । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली आज झापा जाने भएका छन्। प्रतिनिधि सभाको निर्वाचनका लागि झापा निर्वाचन क्षेत्र नं ५ बाट उम्मेदवारी दर्ताका गर्न आज बिहान
विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा एमालेले कोशी प्रदेशका २८ वटै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । कोशी प्रदेशमा यी हुन् एमालेका उम्मेद्वारः
मोरङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमालेले मोरङ निर्वाचन क्षेत्र नम्बर ६ मा विनोद ढकाललाई उम्मेदवार बनाउने निर्णय गरेको छ। पार्टीको सम्बन्धित कमिटीको बैठकले आगामी निर्वाचनका लागि ढकाललाई उम्मेदवार बनाउने
विराटनगर । नेकपा एमालेले कोशी प्रदेशका बाँकी क्षेत्रहरूमा पनि उम्मेदवार टुंगो लगाएको छ । शनिबारको सचिवालय बैठकले अधिकांश क्षेत्रको उम्मेदवारबारे निर्णय गरेको थियो । बाँकी रहेको क्षेत्रहरूमा पनि उम्मेदवार टुंगिएको
काठमाडौँ । नेकपा एमालेले ताप्लेजुङबाट प्रतिनिधि सभा सदस्यको प्रत्यक्षतर्फको उम्मेदवार क्षितिज थेबेलाई बनाएको छ । यसअघि उक्त क्षेत्रबाट एमाले उपमहासचिव योगेश भट्टराईले निर्वाचन जित्दै आएका थिए । तर यस पटक
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले झापा जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा आफ्ना उमेदवार सार्वजनिक गर्दै चुनावी तयारीलाई तीव्र बनाएको छ। परिवर्तन, पारदर्शिता र उत्तरदायी राजनीतिलाई केन्द्रमा राख्दै पार्टीले विभिन्न
काठमाडौ । काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले कार्यवाहक मेयरको जिम्मेवारी पाएकी छन्। मेयर बालेन शाहले पदबाट राजीनामा दिएलगत्तै उनी स्वतः कार्यवाहक मेयरको जिम्मेवारीमा प्रवेश गरेकी हुन्। स्थानीय सरकार सञ्चालन ऐन–२०७४
सुनसरी । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राजीनामा दिएका छन् । उनले आइतवार साँझ धरान उपमहानगर कार्यालयमा उपमेयर आइन्द्रविक्रम बेघालाई राजीनामा बुझाएका हुन् ।
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ललितपुर-३ बाट डा. तोसिमा कार्कीलाई प्रतिनिधिसभा उम्मेदवार बनाउने भएको छ । फागुन २१ मा हुन लागेको निर्वाचनका लागि माघ ६ मा प्रत्यक्षतर्फ उम्मेदवारी