राजनीति

बालेनले बुझाए उपमेयर सुनिता डंगोललाई राजीनामा

काठमाडौं । रास्वपाबाट राजनीती थालेका काठमाडौं महानगरका मेयर बालेन शाहले पदबाट राजीनामा दिएका छन्। उनले उपमेयर सुनिता डङ्गोललाई आईतबार राजीनामा बुझाएका हुन्। उनी आगामी निर्वाचनमा रास्वपाका प्रधानमन्त्रीका उम्मेद्वार हुनेगरी झापा-५

रास्वपामा १६५ निर्वाचन क्षेत्रका लागि ७६८ आकांक्षी

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवारी आवेदन संकलन सम्पन्न गरेको छ। पार्टीका अनुसार देशभरबाट कुल ७६८ जनाले प्रत्यक्षतर्फ उम्मेदवार बन्न आकांक्षा व्यक्त

भावी प्रधानमन्त्रीको रूपमा अघि सारिएका बालेन आजदेखि पूर्ण रूपमा रास्वपामा

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र साह आज पहिलोपटक औपचारिक रूपमा पार्टी कार्यालयमा प्रवेश गर्दैछन्। दिउँसो १ बजे उनी बनस्थलीस्थित घण्टीघर पुग्ने कार्यक्रम तय भएको छ।

ओखलढुंगामा यज्ञराजलाइ रोकेर अस्मितालाई एमालेको टिकट

ओखलढुंगा । नेकपा (एमाले) ले ओखलढुंगा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि अस्मिता थापालाई उम्मेदवार बनाउने निर्णय गरेको छ। अनेरास्ववियुबाट राजनीति थालेकी थापा ओखलढुंगाको लिखु गाउँपालिकाकी उपाध्यक्ष हुन्। शनिबार दिनभर बसेको एमाले

धनकुटाबाट राजेन्द्र राई सहित यी हुन् एमालेका उम्मेदवार : को- कहाँ ? (सूचीसहित)

काठमाडौँ । नेकपा एमालेले सबै निर्वाचन क्षेत्रका उम्मेदवारको तय गरेको छ । आज बसेको सचिवालय बैठकले उम्मेदवारको टुङ्गो लगाएको हो । यी हुन् एमालेका उम्मेदवार : को कहाँ ? सुदूरपश्चिम

सोलुखुम्बुमा क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा निर्वाचन बहिष्कारको घोषणा

सोलुखुम्बु । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, जिल्ला समिति सोलुखुम्बुले एक प्रेस विज्ञप्ति जारी गर्दै आगामी फागुन २१ गते हुन गइरहेको संसदीय निर्वाचनको सशक्त बहिष्कार गर्ने घोषणा गरेको छ । पार्टीका

विश्वप्रकाश शर्मा नउठेपछि झापा–१ मा कांग्रेसका पाँच नयाँ नाम सिफारिस

झापा । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आसन्न प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नबन्ने घोषणा गरेपछि झापा निर्वाचन क्षेत्र नं १ मा नयाँ नाम सिफारिस गरिएको छ। क्षेत्रीय सभापति इन्द्र बुढाथोकीका अनुसार

नेकपाले कोशीमा लगायो ९ जना उम्मेद्वारको टुंगो

विराटनगर । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले कोशी प्रदेशमा ९ जनाको उम्मेद्वारी टुंगो लगाएको छ । जसमध्ये कतिपयलाई टिकट वितरण गरिसकेको छ । नेकपाका नेता हरिबोल गजुरेल सितलकुमारका अनुसार झापा ५

नेकपाले सुनसरी–१ मा धरान १७ का वडाध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाउने

सुनसरी । नेपाली कम्युनिस्ट पार्टीले सुनसरी १ नम्बर निर्वाचन क्षेत्रबाट धरान उपमहानगरपालिका– १७ का वडाध्यक्ष मनोज भट्टराईलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । सोही निर्वाचन क्षेत्रबाट हर्क साम्पाङ श्रम संस्कृति

बालेन शाहलाई झापा ५ मा रास्वपाले नै हराउँछ : श्रम संस्कृति पार्टी झापा ५ उम्मेदवार समिर तामाङ

झापा । झापा क्षेत्र नम्बर ५ मा दुई उम्मेदवार केपी शर्मा ओली र बालेन शाह को चर्चा भइरहँदा राम्रो प्रभाव देखिएको हर्क साम्पाङको पार्टी श्रम संस्कृतिबाट उम्मेदवारको रूपमा समीर तामाङ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।