राजनीति

रास्वपासँगको एकता भंग गरेर उज्यालो नेपाल पार्टीको अध्यक्ष बन्दै कुलमान, साँझ ६ बजे पत्रकार सम्मेलन

काठमाडौं, २६ पुुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँगको एकता भंग गरेर कुलमान घिसिङ उज्यालो नेपालको पार्टी अध्यक्ष बन्ने भएका छन् । कुलमान यसअघि उज्यालो नेपाल पार्टीका संरक्षक थिए ।

घण्टीघरबाट बाहिरिंदै गरेका देखिए सामाजिक अभियन्ता लाक्पा तामांग

धनकुटा । प्रतिनिधि सभाको निर्वाचन आउन अब ५४ दिन बांकी रहंदा धनकुटाका सामाजिक अभियन्ता लाक्पा तामांगको पनि चर्चा छ । तामांगले यस अगाडि आफुले धनकुटाबाट स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरिसकेका

कुलमानसँग विवाद बढेपछि रविले बोलाए सचिवालयको आकस्मिक बैठक

काठमाडौं, २६ पुस । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सचिवालयको आकस्मिक बैठक बोलाएको छ । सभापति रवि लामिछानेको निर्देशनबमोजिम सचिवालयको भर्चुअल बैठक बोलाइएको हो । बैठक आज (शनिबार) दिउँसो

रास्वपाबाट बाहिरिने तयारीमा कुलमान

काठमाडौ । एकता सम्झौता भएको दुई साता नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र कुलमान घिसिङबीचको सम्बन्ध लगभग टुट्ने अवस्थामा पुगेको छ। अन्तिम प्रयासस्वरूप रवि लामिछानेसँग भएको छलफलसमेत निष्कर्षविहीन भएपछि कुलमान

एमाले केन्द्रीय कमिटी बैठक आजदेखि

काठमाडौंं,२६ पुस । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आजदेखि शुरू हुँदैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस

एमालेले बोलायो केन्द्रीय कमिटी बैठक

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक शनिबारदेखि बस्दैछ । ११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र

लामिछाने निवासमै पुगे घिसिङ, पदीय जिम्मेवारीबारे कुराकानी

काठमाडौं, २५ पुस । ऊर्जा, जलस्रोत तथा सिचाईँमन्त्री पदबाट राजीनामा दिएका कुलमान घिसिङले राजनीतिक भेटघाटलाई तीब्रता दिएका छन् । आज (शुक्रबार) घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई

धनकुटा एमालेको सिफारिसलाई उल्टायो कोशी प्रदेशले,प्रदेश कमिटीद्वारा थप २ जनाको नाम सिफारिस

धनकुटा । नेकपा एमाले धनकुटाले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि पठाएको एकल उम्मेदवारको सिफारिस प्रदेश कमिटीले उल्टाइदिएको छ । पुस २० गते आइतबार धनकुटामा बसेको जिल्ला कमिटीको बैठकले २ जनाको असमतिका

सङ्खुवासभाको पाँचखपनमा श्रम संस्कृति पार्टीको नगर समिति गठन

संखुवासभा । सङ्खुवासभा जिल्लाको पाँचखपन नगरपालिकामा श्रम संस्कृति पार्टीको २१ सदस्यीय नगर समिति गठन गरिएको छ । पार्टीको संगठन विस्तार अभियानअन्तर्गत आयोजित भेलाबाट नयाँ नगर समिति चयन गरिएको हो ।

रास्वापाद्वारा सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुन इच्छुक आकाङ्क्षीलाई सामाजिक सञ्जालमार्फत उम्मेदवारी घोषणाको प्रचारप्रसारमा रोक लगाएको छ। रास्वपाको उम्मेदवार छनोट सिफारिस उपसमितिले आज



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।