काठमाडौं, २२ पुस । नेकपा (एमाले)को सचिवालय बैठक सुरु भएको छ । केन्द्रीय कार्यालय, च्यासलमा बैठक सुरु भएको हो । बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने बताइएको छ
सोलुखुम्बु । फाल्गुन २१गते हुने संघिय संसदको निर्बाचनमा प्रतक्ष्य तर्फको उमेदवार का लागि नेकपा एमाले सोलुखुम्बुको आज बसेको जिल्ला कमिटीको बैठकबाट निम्न नाम सिफारिस गर्ने निर्णय गरेको छ । १-
काठमाडौ । युवा नेता सागर ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा आबद्ध भएको औपचारिक संकेत दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावनात्मक स्टाटसमा जीवनमा पहिलोपटक मनले पत्याएको पार्टी रास्वपा
काठमाडौ । नेकपा एमाले भक्तपुर निर्वाचन क्षेत्र समन्वय कमिटीले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि महेश बस्नेतलाई एकल उम्मेदवारका रूपमा सिफारिस गरेको छ। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर निर्वाचन क्षेत्र
काठमाडौँ । मानव अधिकार अभियान्ता राहुल केसी राजनीतिमा होमिने भएका छन् । आगामी निर्वाचनमा कपिलवस्तुबाट उम्मेदवार बन्ने तयारीका साथ उनी राजनीतिमा होमिएका हुन् । उनले स्वतन्त्र उम्मेदवारी दिने कि कुनै
मोरंग । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपा (एमाले) मोरङका छ वटै निर्वाचन क्षेत्रीय कमिटीहरूले प्रत्यक्षतर्फका उम्मेदवारको नाम सिफारिस गरेका छन् । आइतबार बसेका क्षेत्रीय कमिटीका
धनकुटा,२० पुष । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवारका लागि नेकपा एमाले धनकुटाले राजेन्द्र राईको एकल नाम सिफारिस गरेको छ । एमाले धनकुटा जिल्ला कमिटीको आज बसेको
काठमाडौ , २० पुष । डा. बाबुराम भट्टराई र जनार्दन शर्माको संरक्षणमा खोलिएको प्रगतिशिल लोकतान्त्रिक पार्टीका अध्यक्ष परिषद्का अध्यक्ष सुदन किरातीको नाम प्रतिनिधिसभा निर्वाचनमा भोजपुर र सुनसरी–१ बाट सिफारिश भएको
धनकुटा,२० पुष । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक तथा पुर्व प्रधानमन्त्री माधवकुमार नेपालले देशमा कार्यकारी प्रधानमन्त्री वा राष्ट्रपति हुँदैमा देशले निकास नपाउने बताउनु भएको छ । आज नेपाली कम्युनिष्ट
ताप्लेजुङ, पुस २० गते । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गते हुने निर्वाचन विगतको भन्दा अलिक फरक रहेको बताउनुभएको छ । गृहजिल्ला ताप्लेजुङको फुङलिङ बजार पुग्नुभएको भट्टराईले