राजनीति

निर्वाचन बाहेक अर्काे विकल्प छैन : माधव कुमार नेपाल

धनकुटा,२० पुष । सर्वाेच्च अदालतले विगठित प्रतिनिधि सभा पुनस्र्थापना गर्छ भन्ने भइरहेका बेला नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले वर्तमान सरकारका सामु निर्वाचन बाहेक अरु विकल्प नरहेको

इलाम क्षेत्र २ बाट सुहाङ नेम्बाङको नाम उम्मेदवारका रूपमा सिफारिस

इलाम । आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनका लागि इलामस्थित नेकपा (एमाले)ले इलाम क्षेत्र २ बाट सुहाङ नेम्बाङको नाम उम्मेदवारका रूपमा सिफारिस गरेको छ। शनिबार गजुरमुखीमा सम्पन्न एमालेको प्रतिनिधिसभा

झापा–५ बाट ओलीको नाम एकल सिफारिस

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नाम झापा क्षेत्र नम्बर ५ बाट एकल सिफारिस भएको छ । शनिबार बसेको क्षेत्रीय समन्वय समितिको बैठकले झापा–५ बाट

धनकुटामा नेपाली कम्युनिस्ट पार्टीको एकता सभा हुँदै

नारायण कुमार राई/पुस १९,धनकुटा । नेपाली कम्युनिस्ट पार्टीले धनकुटामा एकता सन्देश सभा कार्यक्रम गरिरहेको छ । पार्टीले धनकुटा बजारमा र्यालीको आयोजना पछि त्रिबेणी माबिको प्राङ्गणमा सभाको आयोजना गरिरहेको छ ।

चन्द्र ढकालका छोराले पनि लिए रास्वपाको समानुपातिक सूचीबाट नाम फिर्ता

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिक निर्वाचन सूचीमा समावेश भएका उद्यमी तथा एफसी चितवनका अध्यक्ष सचिन ढकालले उक्त सूचीबाट आफ्नो नाम फिर्ता लिने निर्णय गरेका छन्। सामाजिक सञ्जाल

रास्वपा नेता आशिफ शाह काठमाडौ ५ बाट चुनाव लड्ने

काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेता आशिफ शाहले आगामी निर्वाचनका लागि समानुपातिक सूचीबाट आफ्नो नाम फिर्ता लिएको घोषणा गरेका छन्। उनले भने, “म राजनीतिमा आउनै परे प्रत्यक्ष निर्वाचनमार्फत जनतासँगै उभिएर

नेपाली कम्युनिष्ट पार्टी धनकुटाको एकता सन्देश सभा कार्यक्रम पुस १९ गते हुने, माधवकुमार नेपालले सम्बोधन गर्ने

धनकुटा,१८ पुष । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले देशव्यापी रुपमा सञ्चालन गरिरहेको एकता सन्देश अभियान अन्तर्गत धनकुटामा विशेष कार्यक्रम आयोजना गर्ने भएको छ । पार्टीले पुष १९ गते धनकुटा सदरमुकाममा

कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी छुट्टै बन्दसूची पेश गर्न पाउँ भन्दै निर्वाचन आयोगमा

काठमाडौ । कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी छुट्टै बन्दसूची पेश गर्न पाउँ भन्दै निर्वाचन आयोग पुगेको छ । केहि दिन अघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सँग एकता गरेर रास्वपाकै

खोटाङकी एमाले नेतृ उषाकला राईको समानुपातिकमा ह्याट्रिक

खोटाङ । खोटाङकी एमाले नेतृ उषाकला राई ले समानुपातिक सांसद सूचीमा लगातार तेस्रो पटक स्थान सुरक्षित गरेकी छन्। प्रत्यक्ष निर्वाचनमा कहिल्यै संसद् नपुगेकी राईलाई नेकपा एमालेले पहिलोपटक २०६४ सालको पहिलो

भोजपुरका जिसस प्रमुख कमल थुलुङले छोडे कांग्रेस

भोजपुर । नेपाली कांग्रेसबाट जिल्ला समन्वय समिति भोजपुरको प्रमुख बनेका कमल थुलुङ राई पार्टी छाडेका छन्। छिट्टै जिसस प्रमुखको पद पनि छाड्ने भन्दै पार्टी त्यागेको घोषणा गरेका हुन्।



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।