समाज

बुद्धनगरमा आत्मदाह प्रयास गरेका व्यवसायी अश्विनकुमार राउतको उपचारका क्रममा निधन

काठमाडौं, असार २७ । काठमाडौंको बुद्धनगरमा आत्मदाहको प्रयास गरेका व्यवसायी अश्विनकुमार राउतको उपचारका क्रममा निधन भएको छ। प्रहरीका अनुसार ५० वर्षीय राउतले शनिबार बिहान बुद्धनगरस्थित आफ्नै घरमा शरीरमा आगो लगाएका

उपमेयर सवार गाडी र एम्बुलेन्स ठोक्किँदा ८ जना घाइते

धनुषा । धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा शनिबार बिहान एम्बुलेन्स र धनुषाधाम नगरपालिकाकी उपमेयर सवार सरकारी गाडी एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्। आज बिहान करिब ६:२० बजे

मेची राजमार्ग पूर्ण अवरुद्ध, केही सडक एकतर्फी सञ्चालनमा

काठमाडौं, असार २७ । नेपाल प्रहरीले शनिबार दिउँसो २:०० बजेसम्मको मुख्य राजमार्गहरूको अवस्थाबारे विवरण सार्वजनिक गर्दै अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न सडक प्रभावित भएको जनाएको छ। कोशी

विद्यालयको होस्टेलबाट हराएका दुई बालक सकुशल फेला

मुस्ताङ । मुस्ताङको लोमान्थाङ गाउँपालिकास्थित विद्यालयको होस्टेलबाट हराएका दुई बालक दुई दिनपछि सकुशल फेला परेका छन्। जिल्ला प्रहरीका अनुसार असार २५ गते साँझ ६ बजेदेखि लोमान्थाङ गाउँपालिका–५ स्थित मोन्छयो ड्रग्कार

उदयपुरमा ६६० मिलिग्राम ब्राउन सुगर सहित युवक पक्राउ

उदयपुर । उदयपुर प्रहरीले ६६० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने लागुऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार शुक्रबार (असार २६) दिउँसो करिब २ बजे त्रियुगा नगरपालिका–६ स्थित

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ

काठमाडौं, २७ असार । अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन ।  बैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना

३८ बर्षिया महिलालाई करणी गर्ने २८ बर्षिया युवक पक्राउ

कपिलवस्तु, २७ असार । जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ परेका छन् ।   ३८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा ती ब्यक्ति पक्राउ परेका हुन । पक्राउ पर्नेमा शिवराज

खोटाङमा मजदुरीको पैसा माग्न गएका व्यक्तिको हत्या प्रकरणमा थप दुई जना पक्राउ

खोटाङ । खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–१ मा मजदुरी गरेको रकम माग्न गएका एक व्यक्तिको हत्या प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय खोटाङका अनुसार असार २५ गते

सुनसरीबाट लागू औषध सहित दुई जना पक्राउ

सुनसरी, असार २७ । सुनसरी प्रहरीले ब्राउन सुगर र प्रतिबन्धित ट्याब्लेटसहित दुई जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार असार २६ गते साँझ करिब ५ बजे कोशी गाउँपालिका–१,

दुर्घटना स्थलमै डीआईजी भट्टको मानवताः आफैं उद्धारमा खटिए

सञ्जय मिश्रा/रौतहट, २७ असार । मधेश प्रदेश  सशस्त्र प्रहरी बलका डीआईजी विष्णुप्रसाद भट्टले सडक दुर्घटनामा घाइते भएका यात्रुको तत्काल उद्धार गरी अस्पताल पुर्‍याएको भिडियो सामाजिक सञ्जालमा भाइरल बनेपछि उनको कार्यको व्यापक



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।