इलाम । इलाम नगरपालिका–११ सोयाकस्थित सिर्कोट मुनि निर्फुक माथिको सखुवाघारी क्षेत्रमा आइतबार ट्याक्सी दुर्घटना भएको छ। मंगलबारेबाट दमकतर्फ जाँदै गरेको मे १ ज २४७६ नम्बरको ट्याक्सी चिप्लिएर सडकमा पल्टिएको हो।
सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित चोक ३२ आरडी क्षेत्रमा एक महिलामाथि घरभित्रै आक्रमण गरी सुनका गहना लुटिएको घटना सार्वजनिक भएको छ। स्थानीय कल्पना कटुवालमाथि गएराति करिब ८ देखि ९
सञ्जय मिश्रा/रौतहट, ३१ जेठ । रौतहटको कटहरिया नगरपालिका–४ बहादुरपुर गाउँ भएर ट्याक्टरमार्फत माटो ढुवानी नगर्न वडा कार्यालयले अनुरोध गरेको छ। गाउँभित्रको सडक प्रयोग गरी माटो ढुवानी गर्दा अत्यधिक धुलो उडेर
काठमाडौं, ३१ जेठ । हालैका वर्षहरूमा, सामाजिक सञ्जाल र समाचार प्लेटफर्महरूमा केही नयाँ प्रवृत्तिहरू द्रुत रूपमा देखा परिरहेका छन्। यी मध्ये एक ‘होबोसेक्सुअलिटी’ हो। यो शब्द अलि अनौठो लाग्न सक्छ,
खोटाङ । खोटाङको जन्तेढुङ्गा गाउँपालिका ले उत्कृष्ट कार्यसम्पादन गर्ने कर्मचारी तथा शैक्षिक क्षेत्रमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई नगद पुरस्कारसहित सम्मान गरेको छ। सार्वजनिक सुनुवाइ कार्यक्रमको अवसर पारेर गाउँपालिकाले उनीहरूलाई
झापा । झापाको मेचीनगरस्थित हात्ती प्रभावित क्षेत्र बाहुनडाँगीमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मेचीनगर–४ वडा कार्यालय अगाडि घर भएकी ६२ वर्षीया पद्मा
झापा । झापाको भद्रपुरस्थित एक होटलमा धारिलो हतियार देखाउँदै आतंक मच्चाएको आरोपमा जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार शनिबार साँझ भद्रपुर नगरपालिका–८
काठमाडौं, ३१ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा स्थानीय वायू तथा पूर्वीय वायूको समेत आंशिक प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान
सुनसरी । सुनसरीको खनार चोकस्थित जेब्रा क्रसिङमा मोटरसाइकलको ठक्करबाट एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा झापाको गौरादह नगरपालिका–३ निवासी तुलसा फुयाल रहेकी छन्। उनी जेठ २७ गते बिहान करिब
कपिलवस्तु । शिवराज नगरपालिका-२ हल्लानगर बस्ने ४५ वर्षीया बबिता थापालाई नेपाली ५ सय दरको १९ थान नक्कली नोट सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय चन्द्रौटाबाट खटिएको