विराटनगर । नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयको आयोजनामा कोशी प्रदेशस्तरीय बीमा सम्बन्धी अन्तरविद्यालय हाजिरीजवाफ प्रतियोगिता आज मोरङ्ग उद्योग व्यापार संघको हलमा सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरण कोशी
काभ्रेपलाञ्चोक । बीपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-२, बुच्चाकोटमा आज भएको बस दुर्घटनामा परी सात जनाको मृत्यु भएको छ। बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोक हुँदै सुँगुरे जाँदै गरेको बा ३ ख ८३९८
मोरङ, जेठ २९ गते । मोरङको विराटनगर महानगरपालिका-९ स्थित ट्राफिक चौकबाट ११९ ग्राम लागू औषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरीएको छ । जेठ २८ गते दिउँसो बिशेष सूचनाको
इलाम, जेठ २९ । इलामको देउमाई नगरपालिका–८ रत्नचोक (चौतारो नजिक) क्षेत्रमा शुक्रबार ट्याक्सी दुर्घटना हुँदा तीन जना घाइते भएका छन्। मङलबारेबाट झापातर्फ जाँदै गरेको मे १ ज ३३३३ नम्बरको ट्याक्सी
काठमाडौं, २९ जेठ । पोखराबाट पञ्चासेसम्मको यात्रा अब केवल पदयात्रामा सीमित नहुने भएको छ। पर्यटकलाई आकर्षित गर्ने नयाँ अवधारणासहित पोखरा महानगरपालिकाले साइकल लेनसहितको विशेष पहुँच मार्ग निर्माण गर्ने योजना अघि
काठमाडौं, २९ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार
स्याङ्जा। स्याङ्जाको चापाकोट नगरपालिका–४ मल्याङकोटमा ट्रिपर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। सडक निर्माणका लागि बालुवा बोकेर जाँदै गरेको ट्रिपर उकालोमा चिप्लिएर दुर्घटनाग्रस्त
सञ्जय मिश्रा,रौतहट । रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुर चोकमा चार दिनअघि भएको घातक सवारी दुर्घटनाको रहस्य अन्ततः खुलेको छ। ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपि शंकर प्रसाद आचार्यको सक्रियतामा दुर्घटनापछि सवारीसहित फरार
काठमाडौं। ‘ट्राफिक व्यवस्थापनमा सहरको मुहार मात्र हेरेर होइन, झट्ट हेर्दा नदेखिने ठाउँहरुमा कसरी व्यवस्थापन भइरहेका छन्। त्यो पनि हेरेर काम गरौँ।’ काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले भनिन्, ‘कालोपत्रे सडकमा
काठमाडौं। विश्व सम्पदा सूचीमा सूचीकृत बौद्ध क्षेत्रको नजिकै नेपालीपन र आधुनिक सुविधाको एउटा गन्तव्य थपिएको छ। बौद्ध बुटिक इन नाममा खोलिएको पर्यटकीय गन्तव्यले रैथाने कला, संस्कृति र आत्मिय सत्कारलाई एउटै