समाज

नेपाल–भारत सीमामा मदिरा तस्करीमाथि कडाइः एक नेपालीसहित चार जना पक्राउ

सञ्जय मिश्रा/रौतहट, २१ वैशाख । नेपाल–भारत सीमाक्षेत्रमा मदिरा तस्करी रोक्न भारतीय सुरक्षाकर्मीले सक्रियता बढाउँदै दुई फरक कारबाहीमार्फत चार जनालाई नियन्त्रणमा लिएका छन्। बारा जिल्लासँग जोडिएको सीमावर्ती क्षेत्रमा आइतबार सञ्चालन गरिएको

झाडीमा वेवारिसे एयर गन पेस्तोल भेटिएपछि…

कैलाली । लम्कीचुहा नगरपालिका–१, पूर्वलम्कीस्थित भित्री सडक खण्डमा आइतबार साँझ झाडीमा वेवारिसे अवस्थामा एयर गन पेस्तोल फेला परेको छ । चन्द्र मौलेश्वर जाने सडक छेउमा रहेको झाडीबाट विशेष सूचनाको आधारमा

ट्याक्टरले किच्दा २ जनाको मृत्यु, १ गम्भीर

कञ्चनपुर । कञ्चनपुरको पुनर्वास–७ स्थित एक इँटा उद्योगमा ट्याक्टरले किच्दा दुई जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन्। प्रहरीका अनुसार भारतको बहराइचका २७ वर्षीय अजय कुमार

मोरङमा एक पुरुष मृत फेला

मोरङ । मोरङमा एक ब्यक्ति मृत फेला परेका छन् । मोरङको धनपालथान–६ दादरबैरियामा ३५ वर्षीय एक पुरुष मृत अवस्थामा फेला परेका हुन् । घटनाको कारण हालसम्म खुल्न सकेको छैन। प्रहरी

जन्मदिनमा वृक्षारोपण :सांसद पौडेललाई बधाई, पत्रकार मिश्रालाई शुभकामना

रौतहट, २० वैशाख । “जन्मदिनलाई सत्कर्मसँग जोडौं” अभियानले रौतहटमा अर्थपूर्ण सन्देश दिएको छ। यही अभियानअन्तर्गत वरिष्ठ पत्रकार सञ्जय मिश्राले चन्द्रपुर–९ सिन्दुरेघारीस्थित चाँदनी जन्मोत्सव पार्कमा वृक्षारोपण गर्दै आफ्नो जन्मदिन उदाहरणीय ढंगले

बोक्सी आरोपको बर्बरताः पूर्व वडा सदस्य दलित महिलालाई मलमूत्र खुवाइयो

सञ्जय मिश्रा/रौतहट, २० वैशाख । रौतहटको कटहरिया नगरपालिकामा बोक्सीको आरोपमा एक दलित महिला माथि गरिएको अमानवीय र जघन्य व्यवहारले मानवताको सीमा नै नाघेको छ। कटहरिया–९ की करिब ५५ वर्षीया पूर्व

विराटनगर विमानस्थलबाट करिब २७ लाख रुपैयाँ नगद सहित काठमाडौं जान लागेका दुई जना पक्राउ

विराटनगर । विराटनगर विमानस्थल भएर काठमाडौं जान लागेका दुई जना यात्रु पक्राउ परेका छन् । पक्राउ पर्नेमा एक जना भारतीय नागरिक छन् । स्रोत नखुलेको करिब २७ लाख रूपैयाँसहित उनीहरु

आज दिउँसो यी स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना

काठमाडौं। आज दिउँसो मुलुकका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका पहाडी र हिमाली भू-भागमा साधारणतया

तरकारीको झोलामा ब्राउन सुगर भेटिएपछि…

सुनसरी । सुनसरीकाे काेशी गाउँपालिका ८ चारकुने सीमा इलाकाबाट लागुओेैषध ब्राउन सुगर (१.४६ग्राम) सहित सप्तरी हनुमाननगर कंकालीनीका २७ वर्षिय श्यामकुमार रजक पक्राउ परेका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर

१८ वर्षपछि बाबुको हत्यामा संलग्न छोरा यसरी परे पक्राउ

सञ्जय मिश्रा/रौतहट, १९ बैशाख । झण्डै दुई दशकसम्म रहस्यकै पर्दाभित्र लुकेको एक दर्दनाक पारिवारिक हत्याकाण्ड अन्ततः सार्वजनिक भएको छ। इलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी शंकर प्रसाद आचार्यको सुझबुझ, धैर्य र



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।