विराटनगर, वैशाख १० गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले प्रहरी कर्मचारीहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले Hospitality management (आतिथ्य व्यवस्थापन) सम्बन्धी विशेष तालिम संचालन गरेको छ । कोशी प्रदेश प्रहरी
सञ्जय मिश्रा/बैशाख, १० रौतहट। वीरगञ्ज स्थित प्रहरी टोलीले एक होटल तथा लजमा छापामारी गरी ठूलो परिमाणमा प्रतिबन्धित नशालु ट्याबलेटसहित एकजना भारतीय नागरिक पक्राउ गरेको सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा भारतको
रौतहट,१० बैशाख । रौतहटको गौरस्थित यातायात व्यवस्था कार्यालय परिसरभित्र सेवाग्राहीलाई झन्झट दिँदै विभिन्न प्रलोभनमा पारेर काम गरिदिने बहानामा रकम असुल्ने प्रयास गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
विराटनगर, बैशाख १० गते । झापा, मोरङ, सुनसरी र उदयपुरबाट लागू औषध ब्राउन सुगर सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । बैशाख ९ गते झापाको अर्जुनधारा नगरपालिका-११ स्थितबाट लागू
इटहरी । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरी सुनसरीले यात्रुबाहक सवारी साधनमा भाडादर सूची राखे/नराखेको, आरक्षण सिटको व्यवस्था तथा ढोकामा झुण्डिएर यात्रा गराउने प्रवृत्तिलाई नियन्त्रण गर्न विशेष
सुनसरी । सुनसरीको कोशी गाउँपालिका -१, लौकहीको मुख्य बजारमा गएराती चोरी भएको छ। करोड भन्दा बढी मूल्य बराबरको सुन–चाँदी सहितको गरगहनाहरू चोरी भएको प्रारम्भिक जानकारी आएको स्थानीय पत्रकार पवन रौनियारले
सञ्जय मिश्रा/रौतहट, ९ बैशाख। जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर रौतहटका प्रमुख राजेन्द्र थापा मगर मधेश प्रदेशभरि नै चैत्र महिनाको “बेष्ट ट्राफिक पुलिस अफ मन्थ’ घोषित भएका छन्। कार्यसम्पादन मूल्यांकनका आधारमा
कञ्चनपुर । कञ्चनपुरमा विवाह समारोहका क्रममा भएको झ डपमा एक किशोरको ज्यान गएको छ। पुनर्वास नगरपालिका-५ भानुबस्तीमा सोमबार राति करिब साढे १ बजेतिर भएको विवाह कार्यक्रममा युवाहरूबीच विवाद चर्किँदा घटना
उदयपुर । उदयपुको बेलका नगरपालिका–३ मा जन्ती बोकेको बसले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा सोही स्थानका २७ वर्षीय रोमन बस्नेत रहेका छन् ।
सुनसरी । चोरी मुद्दाका एक जना थुनुवा सुनसरी जिल्ला अदालत परिसरबाट मंगलबार दिउँसो फरार भएका छन् । तेह्रथुमको म्याङलुङ नगरपालिका–१ घर भइ सुनसरीको इटहरी उपमहानगरपालिका–२ स्थित चन्दिका तामाङको घरमा कोठा