समाज

भेटियाे कर्णाली नदीमा बेपत्ता बुबाछोराको शव

काठमाडौं, वैशाख ७ । अछामको तुर्माखाँद गाउँपालिका–३ भैरवस्थानस्थित बल्दे नजिकै कर्णाली नदीमा बेपत्ता दुई जनाको शव फेला परेको छ । तुर्माखाँद गाउँपालिका–३ का ३५ वर्षीय पहलसिंह बुढा र उनका १३

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं, ६ बैशाख । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ परेका छन ।    हालै सो ठगी अभियोगमा ३ जनालाई पक्राउ गरिएको

झगडा छुट्याउन गएका अध्यक्ष माथि निर्घात कुटपिट

राैतहट, ६ बैशाख। रौतहटको कटहरिया नगरपालिकामा झगडा छुट्याउन गएका एक व्यक्तिमाथि युवाहरूको समूहले निर्घात आक्रमण गरेको घटना सार्वजनिक भएको छ। कटहरिया नगरपालिका–५ धनलक्ष्मी प्राविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ५० वर्षीय दिनानाथ

विद्युत काटिँदा संकटः१६ सय परिवार तीन दिनदेखि खानेपानीबाट वञ्चित

सञ्जय मिश्रा/ रौतहट, ६ बैशाख । रौतहटको कटहरिया नगरपालिकामा विद्युत लाइन काटिएपछि नगरपालिका कार्यालयदेखि खानेपानी सेवा सम्म ठप्प भएको छ। वडा नं. ४ र ५ का करिब १६ सय परिवार प्रचण्ड

विद्यालयले बढायाे पालिकाको अनुमति बिना शिक्षक भर्ना प्रक्रिया

मुकेश कुमार यादव/ सिरहा, ६ बैशाख । चन्द्रलालपुरस्थित श्री जनता नमूना माध्यमिक विद्यालयले कानुनी प्रक्रिया उल्लङ्घन गर्दै शिक्षक तथा कर्मचारी भर्ना सम्बन्धी सूचना सार्वजनिक गरेको पाइएको छ।  विद्यालयका प्रधानाध्यापक ब्रहमदेव

गएरातिको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको बीपी राजमार्ग एकतर्फी खुल्यो

सोलुखुम्बु । बीपी राजमार्ग एकतर्फी खुलेको प्रहरीले जनाएको छ । गएरातिको बाढीले डाइभर्सन बगाएपछि अवरुद्ध भएको राजमार्ग आज बिहान एकतर्फी खुलाइएको हो । जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी कोमल साहका

झापा र मोरङबाट ब्राउन सुगर सहित जना ३ पक्राउ

विराटनगर,वैशाख ६ । झापा र मोरङ जिल्लाको विभिन्न स्थानहरुबाट ब्राउन सुगर सहित ३ जनालाई पक्राउ गरिएको छ । वैशाख ५ गते झापाको इलाका प्रहरी कार्यालय झिलझिले चेकजाँचको क्रममा शीवसताक्षी नगरपालिका-७

सुनसरीको धरानबाट गाँजा बोकेको स्कारपियो गाडी सहित ३ जना पक्राउ

सुनसरी, वैशाख ६ । सुनसरीको धरान उप-महानगरपालिका-१३ कोशी लोकमार्ग स्थितबाट लागूऔषध गाँजा बोकेको स्कार्पियो गाडी सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । वैशाख ५ गते इलाका प्रहरी कार्यालय धरानबाट

तमोर नदीमा बगेर ९ वर्षीय बालक बेपत्ता

ताप्लेजुङ । जिल्लाको फुङलिङ नगरपालिका–२ हान्द्रुङ र मिक्वाखोला गाउँपालिका–१ खोक्लिङ बीच भएर बग्ने तमोर नदीमा बगेर एक बालक बेपत्ता भएका छन्। सनिवार दिउँसो करिब ०१ :३० बजेको समयमा मेरिङदेन गाउँपालिका–६

झापामा बिद्युतको तार सर्ट हुंदा आगलागी

झापा । झापाको भद्रपुर नगरपालिका वडा नम्बर–८ स्थित संगम चोकमा गएराति आगलागी भएको छ। स्थानीय गणेश गौतमको तीन तल्ले पक्की घरको पहिलो तल्लामा अचानक विद्युतको तार सर्ट भई राति करिब



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।