कैलाली । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाकी उपाध्यक्ष शान्ति नाथ हत्या आरोपमा पक्राउ परेकी छन् । प्रहरीका अनुसार उनलाई बिहीबार महेन्द्रनगरबाट नियन्त्रणमा लिइएको हो । कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी हेमबहादुर शाहीका अनुसार
झापा । झापाको शिवसताक्षीमा नवजात शिशुको हत्या आरोपमा एकजना बालिकालाई नियन्त्रणमा लिइएको छ । नवजात शिशुको शव पुलमुनि फेला परेको थियो । जिल्ला प्रहरी कार्यालय झापाका अनुसार पक्राउ पर्नेमा स्थानीय
काठमाडौं । हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा
विराटनगर, बैशाख ०३ गते । सुनसरी र मोरङबाट लागू औषधमा संलग्न ३ जना पक्राउ परेका छन । वैशाख ०२ गते मोरङको इलाका प्रहरी कार्यालय रानी र लागू औषध नियन्त्रण ब्यूरो
झापा । इलामकी मेरी राई ६८० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ परेकी छिन् । झापाको कन्काई नगरपालिका ३ स्थितमा चेकजाँचको क्रममा इलाका प्रहरी कार्यालय सुरुङगाले झापाका प्रदिप तामाङ र बिक्रम ढकाल
उदयपुर । उदयपुरगढी गाउँपालिका-६ चिपचपे बस्ने ३५ वर्षीय गुन्सुरे राईलाई भरूवा बन्दुक १ थान सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । गुन्सुरेले भरूवा बन्दुक प्रहार गर्दा छिमेकी २० वर्षीय
दार्चुला । दार्चुलाको लेकम गाउँपालिका–२ गराडी स्थित ३५ वर्षीय पुष्कर सिंह कार्कीको अस्पताल लैजाने क्रममा मृत्यु भएको छ। घरनजिकै रहेको (सलानी) भीरबाट लडेर गम्भीर घाइते भएका कार्कीलाई प्रारम्भिक उपचारपछि धनगढीस्थित
सुनसरी, वैशाख २ गते । सुनसरीको इटहरी उपमहानगरपालिका-६ स्थितबाट ३ हजार १ सय ७० चक्की प्रतिबन्धित औषधी सहित १ जना पक्राउ परेका छन । वैशाख १ गते इलाका प्रहरी कार्यालय
सुनसरी,बैशाख २ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका-६ स्थित सप्तकोशी नदी किनारबाट २ सय २५ किलोग्राम गाँजा सहित ओसार पसारमा संलग्न रहेका २ जनालाई पक्राउ गरिएको छ । वैशाख १ गते
विराटनगर । नयाँ वर्षको सुरुवातसँगै कोशी प्रदेशका तराई जिल्लाहरू यतिबेला सिरुवा पर्वको उत्साहमा डुबेका छन् । झापा, मोरङ र सुनसरीका गाउँ–बस्तीहरूमा पानी, हिलो र रङको खेलले सांस्कृतिक जीवन्तता झल्किएको छ