समाज

इटहरीमा टिप्परको ठक्करबाट मोटरसाइकल चालक घाइते

इटहरी । इटहरी उपमहानगरपालिका नजिकै रहेको राजस्व ढाटदेखि उत्तरतर्फ जाने बाटोमा जेबीएस फ्याक्ट्री आसपास एक टिप्पर र मोटरसाइकल बीच दुर्घटना हुँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका छन्। घटनापछि घाइते चालकलाई

तेलि खोलामा मोबाइल क्रसर राखेको बिषयमा स्थानियको चासो

लेटाङ, २९ चैत । लेटाङ–९ स्थित तेलि खोलामा मोबाइल क्रसर उद्योग स्थापना गर्ने निर्णयविरुद्ध स्थानीयवासीले चासो देखाएका छन । एसियन हाईवे निर्माणका लागि आवश्यक निर्माण सामग्री प्रशोधन गर्ने उद्देश्यले खोलामा

एउटै क्षेत्रबाट आउने कर्मचारीको समूह बनाएर आलोपालो सवारीसाधन प्रयोग गरौँ : कार्यवाहक प्रमुख डंगोल

काठमाडौ । इन्धन अभावलाई मध्यनजर गर्दै काठमाडौं महानगरपालिकाले कर्मचारी र पदाधिकारीलाई उपलब्ध गराइएका सवारी साधनमा ‘कार पुलिङ’ प्रणाली लागू गरेको छ। कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार इन्धन खपत घटाउन र

जन्मदिनकै दिन अस्ताए खतिवडा: दिनभर शुभकामनाले भरिएका उनका पोस्ट साँझ शोकमा

दमौली । तनहुँको शुक्लागण्डकी–२ गाछेपानीस्थित पृथ्वी राजमार्गमा भएको द’र्दनाक सवारी दु’र्घटनाले दुई परिवारलाई सधैंका लागि रुवाएको छ। स्कुटर चालक, मुक्तिनाथ च्यवनधामका पुजारी गणेश खतिवडा र पछाडि सवार कृष्ण भुजेलको ज्यान

संखुवासभामा ट्याक्टर दुर्घटना हुँदा एक बालकको मृत्यू,दुई घाइते

संखुवासभा । संखुवासभाको तुम्लिङटारमा ट्याक्टर दुर्घटना हुँदा १ बालकको मृत्यू भएको छ । दुर्घटनामा २ जना घाईते भएका छन् । ट्याक्टर चालक फरार रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ

विराटनगरको दरैयामा लागुऔषध नियन्त्रणबारे सचेतनामूलक कार्यक्रम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिका–१६ दरैयामा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट (बी.ओ.पी.) दरैयाको आयोजनामा आज लागुऔषध नियन्त्रणसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ । लागुऔषध विरुद्ध सजग रहन, शंकास्पद गतिविधि

धरानका दुई युवक पक्राउ

सुनसरी । सुनसरीको इनरुवा नगरपालिका–४ बसचोकस्थित पूर्व–पश्चिम राजमार्गमा लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क इनरुवाबाट खटिएको संयुक्त टोलीले चेकजाँचका क्रममा

मोरङको कटहरीमा नेवाः समुदायको सांस्कृतिक जागरणः ज्येष्ठ नागरिक सम्मानसँगै भाषा–संस्कृति संरक्षणमा जोड

विराटनगर । मोरङको कटहरी गाउँपालिकामा नेवाः समुदायले आफ्नो भाषा, कला र सांस्कृतिक पहिचानलाई सशक्त बनाउने उद्देश्यसहित ज्येष्ठ नागरिक सम्मान कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ । नेवाः देय् दबू कटहरी

चक्कु प्रहारपछि फरार आरोपी नियन्त्रणमा लिने दुई प्रहरीलाई एआइजी कार्कीद्वारा सम्मान

काठमाडौ । ललितपुरको पाटन दरबार क्षेत्र नजिक भएको चक्कु प्रहार घटनामा फरार आरोपीलाई पक्राउ गर्न सफल भएका दुई प्रहरी कर्मचारीलाई सम्मान गरिएको छ। घटनामा देखाएको साहसिक भूमिका र तत्काल कारबाहीका

जुन छोरा बुवालाई बचाउन हिँडे,उनै छोराको दुर्घटनामा गयो ज्यान

जुम्ला । जुम्लाबाट उपचारका लागि नेपालगन्ज लैजाँदै गरिएको एम्बुलेन्स कालीकोटमा दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने बिरामी बुवा घाइते भएका छन्। हिमा गाउँपालिका–६ का भीमबहादुर अधिकारी आफ्ना ७१



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।