समाज

इटहरी चोकको क्याफेमा आगलागी

सुनसरी । सुनसरीको इटहरी चोकमा रहेको एक क्याफेमा आगलागी भएको छ । धरान रोडमा रहेको पूर्वाञ्चल क्याफेमा आगलागी भएको हो । आगलागी नियन्त्रणको प्रयास भइरहे पनि दमकल नहुँदा आगो नियन्त्रणमा

धरानबाट प्रतिबन्धित लागू औषध सहित एक जना पक्राउ

सुनसरी, चैत ११ गते । सुनसरीको धरान उप-महानगरपालिका-१५ बाट प्रतिबन्धित लागू औषध सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत १० गते विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय

करेन्ट लागेर वडा सदस्य गोलेको मृत्यु

मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–११ का वडा सदस्य ज्ञानबहादुर गोलेको करेन्ट लागेर मृत्यु भएको छ। मंगलबार पिपलडाँडालेक सडकखण्डमा लत्रिरहेको विद्युत् तारमा प्रवाह भएको करेन्ट लाग्दा गोलेको मृत्यु भएको हो। वडा

विराटनगरमा पत्नीको हत्या गरेर कल्भर्टमा लुकाइयो शव, श्रीमती हराएको नाटक गर्दै दिएका थिए प्रहरीमा निवेदन

विराटनगर । विराटनगरमा एक युवकले आफ्नै पत्नीको हत्या गरी शव लुकाएको अत्यन्तै संवेदनशील र भयावह घटना सार्वजनिक भएको छ । घटना विराटनगर महानगरपालिका–१५ हर्ताली हाटका रोशन साहसँग जोडिएको छ ।

केशलिया खोलामा फोहोर फ्याल्ने तीन ट्यांकर विराटनगर महानगरको नियन्त्रणमा

विराटनगर । विराटनगर महानगरपालिकाले वातावरणीय प्रदूषण नियन्त्रणमा कडाइ गर्दै केशलिया खोला तथा आसपासका कृषि क्षेत्रमा शौचालयजन्य फोहोर फ्याल्ने तीन वटा ट्यांकर नियन्त्रणमा लिएको छ । मंगलबार दिउँसो विराटनगर–६ स्थित केशलिया

विराटनगरमा कल्भर्टमुनि कपडाले बेरेको अवस्थामा शव भेटियो

विराटनगर । विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ । मंगलबार बेलुका विराटनगर महानगरपालिका–१७ स्थित वडा कार्यालय र छाला उद्योग नजिकै रहेको कल्भर्ट मुनि शव फेला परेको हो

संखुवाभामा एक पुरुष मृत अवस्थामा फेला

संखुवाभामा । संखुवाभामा एक पुरुष मृत अवस्थामा फेला परेका छन् । चैनपुर नगरपालिका–१ नुनढाकी तातोपानी बस्ने ६० वर्षीय देबी भक्त दमाई मृत फेला परेके हो ।

मोरङको पथरीशनिश्चरेमा मोटरसाइकल ग्यारेजमा आगलागी, एक घाइते

मोरङ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१ मन्दिर लाइनस्थित कृष्ण थापाको घरमा भाडामा सञ्चालन हुँदै आएको मोटरसाइकल ग्यारेजमा सोमबार राति आगलागी भएको छ । पथरीशनिश्चरे–२ सरस्वती टोलका ३४ वर्षीय खिलबहादुर परियारले भाडामा

झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जना पक्राउ

विराटनगर, चैत १० गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । चैत ०९ गते मोरङको विराटनगर महानगरपालिका-१५ बाट लागू औषध नियन्त्रण ब्यूरो

जीप दुर्घटना हुँदा दुई युवकको घटनास्थलमै मृत्यु

डोटी । डोटीमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। जिल्लाको आदर्श गाउँपालिका–६ रौसेल्लामा गएराति भएको दुर्घटनामा आदर्श गाउँपालिका–३ काँडीस्याउलेका करिब २२ वर्षीय सुबोध रोकाया र १९ वर्षीय



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।