ताप्लेजुङ । पाथिभरा मन्दिर दर्शन गरेर फर्किने क्रममा एक बालकको उपचारकै क्रममा मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार पाँचथर जिल्लाको हिलिहाङ गाउँपालिका–२ बस्ने हरी श्रेष्ठका करिब ३० महिनाका
विराटनगर, चैत ०९ गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागू औषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट चैत ०८ गते खटिएको प्रहरी टोलीले
रामेछाप। रामेछापको खाँडादेवी गाउँपालिका–६ माकादुममा सोमबार बिहान एक यात्रुवाहक सुमो दुर्घटनामा परेको छ। खाँडादेवी-७ टिमुबाट यात्रु लिएर काठमाडौँतर्फ जाँदै गरेको बा.प्र. ०८-००१ ज ०२२४ नम्बरको सुमो दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा
मोरङ । मोरङको सुन्दरहरैँचा नगरपालिका–२ हिमाल चोकस्थित सडक छेउको नालीमा ३४ वर्षीय अनिल (गोविन्द) अधिकारी मृ,त फेला परेका छन् । मोरङ प्रहरीका डीएसपी लीलाराज लामिछानेका अनुसार सोमबार बिहान स्थानीयले नालीमा
झापा । झापाको बिर्तामोडमा आफ्नै नाबालक छोरालाई मरणासन्न हुनेगरी पिट्ने आमालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा ६ वर्षको छोरालाई निर्घात कुटपिट गरी घाइते बनाउने बिर्तामोड-५
झापा । झापाको कमल गाउपालिका स्थित रतुवा माइ बृक्षरोपण आयोजना अन्तरगतको केर्खा खण्डमा रहेको इलामको चुलाचुली १ स्थित राधाकृष्ण टोल जाने सडकको जंगल भित्र एक युवती झुन्डिएर मृत अवस्थामा फेला
बाजुरा । बाजुराको दुर्गम बडीमालिका नगरपालिका–१ सल्लेनाकी २१ वर्षीया सुत्केरी सुरता कुमारी रोकाया र उनका नवजात शिशुको उपचारका क्रममा सुर्खेत प्रादेशिक अस्पतालमा निधन भएको छ। मुटु रोगबाट पीडित सुरतालाई चिकित्सकले
झापा । झापाको बुद्धशान्ति गाउँपालिका–४ टिमाईमा चितुवाको आक्रमणबाट एक सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनानि) सहित चार जना घाइते भएका छन्। घाइते हुनेहरूमा सशस्त्र प्रहरी सुरक्षा बेस टिमाईका सप्रनानि केदार श्रेष्ठ
संखुवासभा । संखुवासभाको मादी नगरपालिकामा एक महिला मृत अवस्थामा फेला परेकी छिन् । मादी नगरपालिका–४ सिर्जुङकी ४९ वर्षीया मायाकुमारी भुजेल आइतबार आफ्नै घर नजिकै मृत अवस्थामा फेला परेकी प्रहरीले जनाएको
विराटनगर, चैत ८ । झापा, मोरङ, सुनसरी र इलामबाट चैत ०७ गते लागू औषध सहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट