धनगढी । कैलालीमा बसको ठक्करबाट महिलाको मृत्यु भएको छ । आइतबार बिहान पौने ७ बजेतिर पूर्वपश्चिम राजमार्ग अन्तरगत गौरीगंगा नगरपालिका–२ झिलमा महाकाली यातायातको सुपप्र ०२–००१ ख १३७३ नम्बरको बसले ठक्कर
इलाम । मादक पदार्थ सेवन गरेका एक जना वकिलले इलाम अस्पतालमा तोडफोड गरेको घटना सार्वजनिक भएको छ। तोडफोड गर्ने वकिल युवराज लिम्बु रहेका छन् । कर्मचारी मिलन केन्द्रको पिकनिक खाएर
मोरंग । मोरङको बेलबारी-३ स्थित धार्मिक बनमा रहेको खप्तडी बस्नेत बन्धु कुल मन्दिरमा चोरी भएको छ । मन्दिर भित्र रहेको ठुलो घन्टी ३ थान , सानो घन्टी र दियो लगभग
झापा । झापाको बिर्तामोडमा दुई समूहबीच ग्याङफाइट भएको छ। मंगलबार राति करिब ८:३० बजे बिर्तामोड नगरपालिका–५ स्थित सगरमाथा टोलमा झडप भएको हो। प्रत्यक्षदर्शीका अनुसार झडपको खबर पाएर प्रहरी टोली आउँदै
इलाम । इलामकी २१ वर्षीय अनिशा राई दुबई जान भनेर राजधानी आएकी थिइन्। तर उनी अहिले भक्तपुरमा चिया बेचिरहेकी छन्। उनी दैनिक २ सय कप भन्दा बढी चिया बेच्छिन् ।
इलाम । इलाम बजारमा आज बिहान भएको दुर्घटनाबाट एक जना घाइते भएका छन । बससंग मोटरसाइकल ठोक्किदा मोटरसाइकलमा सवार इलाम नगरपालिका १० गोदकका ३० वर्षका बिष्णु मगर घाइते भएका छन
उदयपुर, पुस १२ गते । उदयपुरको चौदण्डीगढी नगरपालिका-३ स्थितबाट ७ सय ६३ किलोग्राम ७०० ग्राम लागू औषध गाँजा बोकेको बोलेरो गाडी सहित २ जना मानिसलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
झापा । भिसाको म्याद सकिएपछि नेपालबाट भारततर्फ जान खोज्ने १ जना अमेरिकी नागरिकलाई सशस्त्र प्रहरीले नेपाल–भारत सीमा नाकाबाट नियन्त्रणमा लिएको छ । नियमित सीमा सुरक्षा जाँचका क्रममा भद्रपुर नाकामा शंकास्पद
विराटनगर । मोरङको सुन्दरहरैँचा नगरपालिका–६ मा जंगली हात्तीको आक्रमणबाट शुक्रबार साँझ १ जना घाइते भएका छन् । हात्तीको आक्रमणबाट सुन्दरहरैँचा–५ का ५० वर्षीय मानबहादुर राई घाइते भएको प्रहरीले जनाएको छ
उदयपुर । गैरूनबाट गाईघाट तर्फ जाँदै गरेको एउटा गाडी बाँसबारीमा दुर्घटना भएको छ । ड्राइभर र एक जना यात्रु सकुशल रहेका छन् । थप विवरण आउन बांकी रहेको छ ।