समाज

गाईघाट तर्फ जाँदै गरेको गाडी दुर्घटना

उदयपुर । गैरूनबाट गाईघाट तर्फ जाँदै गरेको एउटा गाडी बाँसबारीमा दुर्घटना भएको छ । ड्राइभर र एक जना यात्रु सकुशल रहेका छन् । थप विवरण आउन बांकी रहेको छ ।

ताप्लेजुङमा कोष तथा लेखा नियन्त्रक कार्यालयबाट करदाता सेवा सुरु

ताप्लेजुङ, पुस ११ गते । ताप्लेजुङबाट करदाता सेवा कार्यालयले दिने सेवा सुरु भएको छ । कोष तथा लेखा नियन्त्रक कार्यालय ताप्लेजुङबाट उक्त सेवा सुरु भएको हो । यस अघि ताप्लेजुङका

आत्महत्या मुद्धाका फरार प्रतिवादी १३ वर्षपछि पक्राउ

नुवाकोट । नुवाकोट प्रहरीले जबरजस्ती करणीपश्चात झुण्डी मरेको आत्महत्या मुद्धाका फरार प्रतिवादीलाई १३ वर्षपछि पक्राउ गरेको छ । पक्राउ पर्नेमा विदुर नगरपालिका वडा नम्बर १ बस्ने ४९ वर्षिय नरेश कुमार

सुनसरीको दुहबीमा श्रीमानले श्रीमतीलाई पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते

सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ मा एक व्यक्तिले आफ्नै श्रीमतीलाई पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएका छन् । बिहीबार दिउँसो दुहबी–३, मुक्तिनाथ मन्दिर नजिक बस्ने ३३ वर्षीय मुस्तफा सेखले

बिर्तामोडको सैनिक मोड क्षेत्रका होटलहरुमा यौन व्यवसाय,एक युवती पक्राउ

झापा । झापाको बिर्तामोडको सैनिक मोड क्षेत्रका होटलहरुमा यौन व्यवसाय हुने गरेको गुनासो आइरहेका बेला प्रहरीले त्यहाँको होटेलबाट एक युवतीलाई पक्राउ गरेको छ । हिजो साँझ बिर्तामोड-३ सैनिक मोडमा रहेको

नोबेल मेडिकल कलेज अस्पतालको पार्किङ एरियाबाट बेवारीसे अबस्थामा लागु औषध ट्रामाडोल फेला

विराटनगर । विराटनगरबाट वेवारिसे अवस्थामा लागूऔषध ट्रामाडोल बरामद गरिएको छ । विराटनगर महानगरपालिका ४ स्थित नोबेल मेडिकल कलेज अस्पतालको पार्किङ एरियामा बेवारीसे अबस्थामा कालो रंगको झोला रहेको भन्ने खबर प्राप्त

झापा, मोरङ र सुनसरीबाट प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित १० जना पक्राउ

विराटनगर, पुस ११ गते । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट पुस १० गते प्रतिबन्धित औषधी र ब्राउन सुगर सहित १० जनालाई प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी

मोरङको ग्रामथानमा टिपरको ठक्करबाट १४ वर्षीय बालकको मृत्यु, बुवा घाइते

मोरङ । विराटचोक–घिनाघाट सडक खण्डअन्तर्गत मोरङको ग्रामथान गाउँपालिकामा टिपरको ठक्करबाट एक बालकको मृत्यु भएको छ भने उनका बुवा घाइते भएका छन्। प्रहरीका अनुसार बिहीबार साँझ करिब ५ बजे गिट्टी बोकेर

ज्येष्ठ नागरिक राष्ट्रका जीवित इतिहास हुन् : मेयर कोइराला

विराटनगर । राष्ट्रिय ज्येष्ठ नागरिक दिवस–२०८२ का अवसरमा विराटनगर महानगरपालिकाले ज्येष्ठ नागरिकप्रति सम्मान, सुरक्षा र सहकार्यलाई उच्च प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरेको छ । महानगरपालिकाका मेयर नागेश कोइरालाले ज्येष्ठ नागरिकहरूलाई

पथरीशनिश्चरेबाट भन्सार छली गरेर भारतदेखि भित्र्याइएका कपडा सहित म्याजिक भ्यान प्रहरी नियन्त्रणमा, चालक पक्राउ

मोरंग । भन्सार छली गरेर भारतदेखि भित्र्याइएका कपडा मोरङको पथरीशनिश्चरेबाट प्रहरीले बरामद गरेको छ । पूर्व–पश्चिम राजमार्ग हुँदै झापाबाट पथरीतर्फ आउँदै गरेको म्याजिक भ्यानलाई नियन्त्रणमा लिएर गरिएको खानतलासीका क्रममा अवैध



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।