धनगढी । डडेल्धुरा र अछामका दुई जना बेपत्ता भएका छन् । प्रहरीकाअनुसार उनीहरु बुधबारदेखि बेपत्ता भएका हुन् । अछामको साँफेबगर नगरपालिका–१० खप्तड फोडामा भेडाबाख्रा चराउँदै आएका युवक सम्पर्कविहीन भएका छन्।
चितवन,११ पुस । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइतेका भएका छन्। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार भरतपुरबाट टाँडी तर्फ जादैँ गरेको बा.प्र.०२–०३४ प
सुनसरी । सुनसरीको दुहबी नगरपालिका–३ मा एक व्यक्तिले आफ्नै श्रीमतीलाई पेट्रोल छर्किएर आगो लगाई गम्भीर घाइते बनाएका छन् । बिहीबार दिउँसो दुहबी–३, मुक्तिनाथ मन्दिर नजिक बस्ने ३३ वर्षीय मुस्तफा सेखले
काठमाडौँ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी तथा
ताप्लेजुङ, पुस ११ गते । पाथीभरा मन्दिरमा सङ्कलन भएको सुन तथा चाँदीको फेरी लिलामका लागि सिलबन्दी बोलपत्र आह्वान गरिएको छ । पाथीभरा क्षेत्र विकास समितिले सुन तथा चाँदीको लिलामका लागि
ताप्लेजुङ, पुस १० गते । ताप्लेजुङको फक्तालुङ गाउँपालिका–५ हेल्लोकमा आगलागी हुँदा ९ लाख रुपियाँ बढीको क्षति भएको छ । बुधबार साँझ करिब ५ बजेको समयमा स्थानीय दर्शन लिम्बूको घरमा आगलागी
संखुवासभा । संखुवासभामा आगलागी भएको छ । संखुवासभाको सिलिचाेङ गाउँपालिका वडा न. ३ ताम्कु साविक सिभामा बिनोद कुमार राई घरमा आगलागी भएको हो । आगलागीबाट राईको घर जलेर पुर्ण रुपमा
ताप्लेजुङ । पाथीभरा याङवरक गाउँपालिका–१ भाँडी खोला क्षेत्रस्थित मेची राजमार्गमा पहिराका कारण यातायात सेवा अवरुद्ध भएको छ । राजमार्ग माथिको कुलोमा क्षति हुँदा आज (बिहीबार) बिहान पहिरो खसेर १० मिटर
झापा, बिर्तामोड । खेल्ने क्रममा आफ्नै घरको रेलिङबाट लडेर गम्भीर घाइते भएका एक बालकको उपचारका क्रममा मृत्यु भएको छ। जिल्ला झापा बिर्तामोड नगरपालिका–४ आगमनटोल निवासी रामकुमार कार्कीका ६ वर्षीय छोरा
झापा । झापामा हात्तीको आक्रमणबाट एक जना घाइते भएका छन् । मेचीनगर नगरपालिका -१३ स्थित हातेमालो सामुदायिक वनमा बुधबार साँझ हात्तीले आक्रमण गर्दा स्थानीय २६ वर्षीय आकाश दाहाल घाइते भएका