समाज

विराटनगरमा मोटरसाइकल दुर्घटना हुँदा राष्ट्रिय क्रिकेट खेलाडी मिनस थापाको मृत्यु

विराटनगर । विराटनगरमा बिहीबार बिहान मोटरसाइकल दुर्घटनामा परी क्रिकेटका राष्ट्रिय खेलाडी मिनष थापाको मृत्यु भएको छ। विराटनगर–४ स्थित भित्री सडक खण्डमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा गम्भीर घाइते भएका थापालाई

मोरङको बेलबारीमा १४ वटा टुना सिमलको अबैध काठ बरामद

बेलबारी । मोरङको बेलबारी नगरपालिका ८ चाँदनि चोकमा अबैध रुपमा लादै गरिएको १४ वटा टुना सिमलको काठ बरामद गरिएको छ । प्रहरी चौकि डागिहाटबाट प्रसनि डम्बर बहादुर गिरीको कमाण्डमा खटिएको

संखुवासभाको सभापोखरीमा पाँच शैया आधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन

संखुवासभा । संखुवासभाको सभापोखरी गाउँपालिकामा पाँच शैया आधारभूत अस्पतालको नवनिर्मित भवन उद्घाटन गरिएको छ। नवनिर्मित भवनको गाउँपालिका अध्यक्ष भीम बहादुर लिम्बु र उपाध्यक्ष लक्ष्मी चापागाईले उद्घाटन गर्नुभएको हो ।

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

काठमाडौं। देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसका कारण हाल कोशी प्रदेशमा आंशिक बदली रहेको छ। तराईका धेरै स्थानहरूमा हुस्सु लागेको छ। महाशाखाका अनुसार आज

विराटनगर महानगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु , मार्चपासमा आदर्श प्रथम

विराटनगर । विराटनगर महानगरपालिका स्तरीय १८ औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता- २०८२ सुरु भएको छ। आज विराटनगरस्थित शहीद रंगशालामा विराटनगर महानगरपालिकाको आयोजना तथा एभरेष्ट माध्यमिक विद्यालयको संयोजनमा प्रतियोगिता सुरु भएको

प्यानकार्ड वितरण गर्ने देशकै पहिलो पालिका बन्यो मोरङको केराबारी

मोरंग । देशभरका करदाता सेवा कार्यालय खारेज गरेको आन्तरिक राजस्व विभागले बुधबारदेखि स्थानीय तहबाटै प्यान कार्ड वितरण सुरु गरेको छ । पहिलोपटक मोरङको केराबारी गाउँबपालिकाबाट पहिलोपटक व्यवसायिक स्थायी लेखा नम्बरको

मोरंगको लेटाङमा भेटिएका ८२ वर्षीय वृद्धबारे जानकारी दिन प्रहरीको आग्रह

लेटाङ, ९ पुस । लेटाङ क्षेत्रमा अन्दाजी ८२ वर्षका एक वृद्ध भेटिएका छन् । नाम खडबहादुर विक रहेको बुझिए पनि उनको पूर्ण पहिचान तथा परिवारजनबारे थप जानकारी प्राप्त हुन नसकेको

कोशी प्रदेश प्रहरी प्रमुखले गरे जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण

विराटनगर, पुस ०९ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय तेह्रथुमको निरीक्षण भ्रमण गर्नु भएको छ । पुस ०९ गते भएको निरीक्षण भ्रमणको

मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ३ जना पक्राउ

विराटनगर, पुस ०९ गते । मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०८ गते सुनसरीको इटहरी-४ स्थित इलाका प्रहरी कार्यालय इटहरीबाट

इलाम घर भएका प्रहरी असईको हृदयघातबाट मृत्यु

इलाम । इलामको माइजोगमाई ४, नामसालिङ घर भइ ताप्लेजुङ जिल्ला प्रहरी कार्यालयमा कार्यरत नेपाल प्रहरीका असई मनिष देवानको मृत्यु भएको छ । ताप्लेजुङबाट उदयपुरका लागि रमाना लिइसकेका उनको हृदयघातका कारण



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।