समाज

झापाको दमकमा मोटरसाइकल दुर्घटना हुँदा चालक राईको मृत्यु

झापा । झापाको दमकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । कमल गाउँपालिका-६ निवासी ३८ वर्षीय विनोद राईको दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ

झापाको दमकमा एक ब्यक्तिको शव फेला

झापा । झापामा एक ब्यक्तिको शव फेला परेको छ । झापाको दमक ७ मा एकजनाको शव फेला परेको हो । उक्त शव गौरादह १ का बिनोद राईको रहेको प्रहरीले जनाएको

झापाको दमकमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु

झापा । झापा जिल्लाको दमक नगरपालिका–७ लालिगुराँस टोलस्थित भित्री सडक खण्डमा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ। मंसिर ८ गते रातिको समयमा हनुमान मन्दिरतर्फबाट रतुवा पुलतर्फ जाँदै गरेको

विदेशी धावक सहित करिब ८ सयको सहभागितामा माघ १ गते तेस्रो लेटाङ रन हुँदै

लेटाङ, ९ पुस। लेटाङ रनको तेस्रो संस्करण आगामी माघ १ गते करिब ८ सय धावकको सहभागितामा सञ्चालन हुने भएको छ। आयोजक संस्था लेटाङ रनले मंगलबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी

मोरङको लेटाङ स्थित कालेबुदुली सडक निर्माण ढिलाई भएको भन्दै स्थानिय आक्रोशित

लेटाङ, ८ पुस। मोरङको लेटाङ नगरपालिकाब६ गुवावारीस्थित उकालो सहित कालेबुदुली सडक समयमै निर्माण सम्पन्न नहुँदा स्थानीयवासी आक्रोशित बनेका छन्। लामो समयदेखि अधुरो अवस्थामा रहेको सडकका कारण दैनिक जनजीवन प्रभावित भएपछि

मोरङ प्रशासन र मालपोतबाट २९ जना ‘बिचौलिया’ पक्राउ

विराटनगर । विराटनगरस्थित मालपोत कार्यालय र जिल्ला प्रशासन कार्यालय मोरङबाट प्रहरीले बिचौलिया काम गरी सेवाग्राहीलाई हैरानी दिएको आरोपमा २९ जनालाई पक्राउ गरेको छ । प्रहरीले आज (मंगलबार) ती दुई कार्यालयबाट

विराटनगरमा मोटरसाइकल दुर्घटना,सुनसरीका एक जनाको मृत्यु

विराटनगर । विराटनगर महानगरपालिका–११ स्थित जनपथटोलको भित्री सडक खण्डमा आज (मंगलबार) बिहान दुईवटा मोटरसाइकल एकापसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ। बिहान करिब ७:३० बजेको समयमा पश्चिमबाट पूर्वतर्फ जाँदै

यी हुन् विराटनगरका क्यासिनोहरुमा अनाधिकृत रुपमा प्रवेश गरी जुवा खेल्ने नेपालीहरु

विराटनगर । विराटनगरमा रहेका २ वटा क्यासिनोमा प्रहरीले आइतबार राति छापा हानेको छ । दुवै क्यासिनोबाट २० जना पक्राउ परेका छन् । प्रहरीले राति ११ बजेतिर छापा हानेर पक्राउ गरेकाहरु

सुनसरीको बराहक्षेत्रबाट नियन्त्रित औषधी सहित २ जना पक्राउ

सुनसरी, पुस ०८ गते । सुनसरीको बराहक्षेत्र नगरपालिका- ११ बुधबारे स्थितबाट नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०७ गते प्रहरी चौकी मधुवनबाट खटिएको प्रहरी टोलीले

मोरंगमा सुतिरहेको बालकलाई हात्तीले आक्रमण गर्दा गम्भिर घाईते

मोरंग । मोरंगमा हात्तीको आक्रमणबाट एक बालक गम्भिर घाईते भएका छन् । सुन्दरहरैचा ६ मा जंगली हात्तीले सुतिरहेको बालकमाथि आक्रमण गर्दा बालक गम्भिर घाईते भएका हुन् । हात्तीले केराखेती लगायत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।