समाज

ऋणको कारण केशवराज हायुको हत्या

काठमाडौ । गोलन्जोर गाउँपालिका–३ निवासी केशवराज हायु २०८२/०८/२४ देखि काठमाडौंबाट बेपत्ता भएका थिए । केशवराज हराएको एक हप्ता पछि उनको शव फेला परेको छ। देवराज ढुंगेलले आफ्नी बहिनीलाई जापान पठाउन

भान्सा कोठामै पेट्रोल छर्केर आगो लगाई हत्या

सिन्धुली । सिन्धुलीको कमलामाई–४ धुराफाँटमा ३२ वर्षीया शुसिला वम्जनको भान्सा कोठामै पेट्रोल छर्केर आगो लगाई हत्या गरिएको आरोपपछि उनका आफन्त र स्थानीयवासीले दोषीलाई कडा कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय

हराइरहेका युवकको सकुशल उद्धार

सिन्धुपाल्चोक । कार्त्तिक ८ गतेदेखि सम्पर्कविहीन रहेका सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–२, नोर्कु निवासी एक पुरुषलाई पुस ६ गते नेपाली सेनाको श्रीनाथ गणबाट खटिएको टोलीले सकुशल उद्धार गरेको छ। गाउँ नजिकैको पहराको

आमा छोरी सम्पर्कविहिन

म्याग्दी, ७ पुस । म्याग्दीको मालिका गाउँपालिका– ३ डाँडागाउँको खटेनबाट ४ बर्षिय बालिका सहित एक महिला सम्पर्क विहिन हुनुभएको छ । पुस ५ गते अपरान्न ४ बजेदेखि खटेन निवासी कमला

झापाको अर्जुनधारामा भिरबाट लडेर एक वृद्धको मृत्यु

झापा । झापा जिल्लाको अर्जुनधारा नगरपालिका–२ लाप्चेटारमा एक वृद्ध पुरुषको भिरबाट लडेर मृत्यु भएको छ। २०८२ साल पुस ६ गते साँझ करिब ७ बजे अर्जुनधारा–२ लाप्चेटार निवासी अन्दाजी ६५ वर्षीय

संखुवासभाको धर्मदेबीमा नि:शुल्क जुनियर बिल्डिङ इलेक्ट्रीसियन तथा प्लम्बिङ तालिम सुरु

संखुवासभा । संखुवासभा जिल्लाको धर्मदेबी नगरपालिका वडा नं. ३ मा अवस्थित धर्मदेबी सामुदायिक पुस्तकालयको आयोजनामा ३९० घण्टे निशुल्क जुनियर बिल्डिङ इलेक्ट्रीसियन तथा प्लम्बिङ तालिम सुरु भएको छ। सोमबार पुस्तकालय परिसरमा

माइतबाट घर फर्किने क्रममा महिला बेपत्ता

डडेल्धुरा । डडेल्धुराको गन्यापधुरा गाउँपालिका-१ रुवाखोला मतकट्टे घर भएकी एक महिला बेपत्ता भएकी छन्। डोटीको जोरायल गाउँपालिका-३ सुनिखोला, माइतीघरबाट डडेल्धुरा फर्कने क्रममा २५ वर्षीया हरिना बुढा महता बेपत्ता भएकी हुन्।

बेलबारीको अनाथलयलाई लेटाङ ग्रीनभ्याल्लिको आर्थिक सहयोग

बेलबारी । ​सामाजिक उत्तरदायित्व र मानवीय सेवाभाव जगाउने उद्देश्यका साथ लेटाङको ग्रीन भ्याल्ली एकाडेमि विद्यालयका विद्यार्थीहरूले एक परोपकारी कार्य सम्पन्न गरेका छन्। विद्यालयको कक्षा १० मा अध्ययनरत प्रतिनिधि विद्यार्थी र

घरमा आगलागी हुंदा जलेर बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली । सिन्धुलीको कमलामाई नगरपालिका–६ धुराफाँटमा स्थानीयको घरमा भएको आगलागीमा परी एक जना महिलाको मृत्यु भएको छ । उनका ससुरा घाइते भएका छन् । प्रहरीका अनुसार आइतबार अपराह्न धुराफाँट निवासी

झापामा घर अगाडिको फोहोर जलाउँदा आगलागी, एक महिला घाइते

झापा । झापाको भद्रपुर नगरपालिका–८ डागीवारीमा फोहोर जलाउने क्रममा आगलागी हुँदा एक महिला घाइते भएकी छन्। हिजो साँझ करिब ७:३० बजे ३४ वर्षीया रुवी भण्डारीले आफ्नै घर अगाडि जम्मा गरिएको



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।