समाज

मोरङबाट प्रतिबन्धित लागू औषध सहित तीन जना पक्राउ

मोरङ, पुस ०७ गते । मोरङ जिल्लाको बुढिगंगा-२ शिबम पेट्रोल पम्प स्थितबाट प्रतिबन्धित लागू औषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०६ गते CRV पोष्ट बाँसबारीको प्रहरी

विराटनगरका क्यासिनोमा प्रहरीको छापा, २० जना पक्राउ

विराटनगर । विराटनगरमा रहेका २ वटा क्यासिनोमा प्रहरीले आइतबार राति छापा हानेको छ । दुवै क्यासिनोबाट २० जना पक्राउ परेका छन् । प्रहरीले राति ११ बजेतिर छापा हानेर पक्राउ गरेकाहरु

जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको म्याग्जिन र गोली फेला

झापा । जेनजी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय बिर्तामोडबाट लुटिएको म्याग्जिन र गोली फेला परेको छ । आइतबार दिउँसो १२;२५ बजे बिर्तामोड वडा न.६ स्यालडाँगीस्थित चिया बगानमा ईन्सास राईफलको म्याग्जिन

यी हुन नोबेल मेडिकल कलेज विराटनगरको भवनबाट हाम फाल्दा मृत्यु भएका इन्टर्न डाक्टर अमित यादव

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा पाँच तला माथिबाट लडेर एक जना इन्टर्न डाक्टरको मृ,त्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार हिजो (आइतबार) बिहान

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीको निरीक्षण

सुनसरी, पुष ०६ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण भ्रमण गर्नु भएको छ ।

लेटाङमा सञ्चार कार्यविधि निर्माणको माग, पत्रकारद्वारा नगरपालिकालाई सुझावपत्र हस्तान्तरण

लेटाङ, ६ पुस । लेटाङ नगरपालिकामा क्रियाशील पत्रकार तथा सञ्चारकर्मीहरूले सञ्चार क्षेत्रलाई व्यवस्थित गर्न सञ्चार कार्यविधि निर्माण गर्नुपर्ने माग गर्दै नगरपालिकासमक्ष सुझाव पेश गरेका छन्। नगरपालिकाले आगामी हिउँदे नगरसभामा पेश

विराटनगरमा क्रियाशिल सञ्चारकर्मीद्धारा सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडा सम्मानित

विराटनगर । विराटनगरमा क्रियाशिल सञ्चारकर्मीहरुले आज सशस्त्र प्रहरी नायब उपरीक्षक विकास खतिवडालाई एक कार्यक्रमको आयोजना गरि सम्मान गरिएको छ । प्रस्तावित सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म, रानीमा कार्यरत खतिवडाले

अरनिको कलेजको वादविवादमा स्मृति प्रथम

विराटनगर । कोशी प्रदेशको प्रतिष्ठित शैक्षिक संस्था अरनिको कलेजले आयोजना गरेको वादविवाद प्रतियोगितामा कक्षा १२ की स्मृति आचार्य प्रथम भएकी छन् । ‘कृत्रिम बुद्धिमता (एआई) मानव नियन्त्रणमा रहन्छ कि मानवलाई

मोरंगको लेटाङमा एक वृद्ध व्यक्ति फेला

मोरंग । मोरंगको लेटाङ नगरपालिका वडा नं. ६ गुवाबारीको फेदीमा एक वृद्ध व्यक्ति फेला परेका छन्। इलाका प्रहरी कार्यालयका अनुसार उक्त व्यक्ति लाखबारीबाट मासतर्फ लडिरहेको अवस्थामा भेटिएका हुन्। अन्दाजी ८०–८५

बिर्तामोडको डाइभर्सनमा मृत्यु हुने दुवै जनाको खुल्यो पहिचान

झापा । झापा बिर्तामोडको डाइभर्सनमा मोटरसाइकल दुर्घटनामा परी मृत्यु हुने दुवैजनाको पहिचान खुलेको छ । मृत्यु हुनेहरुमा भद्रपुर वडा नं ९ बस्ने २५ वर्षीय भुपाल अधिकारी र भद्रपुर वडा न.७



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।