समाज

लेटाङमा यसरी पल्टियो गाडी

मोरंग । लेटाङ नगरपालिका वडा नं. ६ गुवाबारी जाने उकालो सडकखण्डमा माथिबाट तलतर्फ आउँदै गरेको प्रदेश–३ ०१–०२२ च ३६३२ नम्बरको गाडी अनियन्त्रित भई पल्टिएको छ। दुर्घटना हुँदा गाडीमा क्षति पुगेको

झापा, मोरङ र सुनसरीबाट लागु औषध ब्राउन सुगर सहित ४ जना नियन्त्रणमा

विराटनगर, पुस ०६ गते । झापा, मोरङ र सुनसरी जिल्लाको बिभिन्न स्थानहरुबाट पुस ०५ गते लागु औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरीको इलाका प्रहरी

जेनजी आन्दोलनको क्रममा दमकबाट लुटिएको ग्यासगन बरामद

झापा । झापाको कमल गाउँपालिका–५ स्थित धन प्रसाद मार्ग नजिकै आज विहान गेउरीय खोलाको किनारमा बेबारिसे अवस्थामा रहेको हतियार प्रहरीले बरामद गरेको छ । बिहान ६ः३० बजे उक्त स्थानमा हतियार

विराटनगरको नोबेलमा पाँचौँ तलाबाट हामफालेका इन्टर्न डाक्टरको मृत्यु

विराटनगर । मोरङको विराटनगर महानगरपालिका–४ स्थित नोबेल मेडिकल कलेज शिक्षण अस्पतालमा पाँच तला माथिबाट लडेर एक जना इन्टर्न डाक्टरको मृ,त्यु भएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार आज (आइतबार) बिहान

सुनसरीको बराहक्षेत्रमा निलगाई मृत फेला

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–७ स्थित क्याम्पाचौरी जंगलमा एक निलगाई मृत अवस्थामा फेला परेको छ। स्थानीयवासी घाँस–दाउरा खोज्न जंगल गएका बेला निलगाई मृत अवस्थामा देखेपछि घटनाबारे जानकारी दिएका थिए। निलगाई

इटहरीमा अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु

इटहरी । इटहरीमा शनिबारदेखि अन्तर्राष्ट्रियस्तरको शैक्षिक सम्मेलन सुरु भएको छ । उच्च शिक्षामा नवीनता, अनुसन्धान र स्थायीत्वका लागि दुई दिनसम्म चल्ने सम्मेलनको उद्घाटन पूर्व रक्षामन्त्री डाक्टर मीनेन्द्र रिजालले गरे ।

झापाको बिर्तामोडमा मोटरसाइकल दुर्घटनामा परि दुई पुरुषको मृत्यु

झापा । झापाको बिर्तामोड गिरीबन्धु चिया बगान नजिक मोटरसाइकल दुर्घटनामा परि दुई पुरुषको मृत्यु भएको छ। बिर्तामोड वडा न. ६ गिरीबन्धु टी इस्टेट नजिक पूर्वपश्चिम राजमार्गमा चारआलीबाट बिर्तामोडतर्फ आउँदै गरेको

इलाममा विद्यार्थी सवार बस दुर्घटना

इलाम । इलामको रोङ गाउँपालिका कार्यालय अगाडि आज एक यात्रुबाहक बस दुर्घ टनामा परेको छ। सिराहा जिल्लाबाट इलामको कन्याम भ्रमणका लागि कक्षा १० का विद्यार्थी लिएर आएको बस फर्किने क्रममा

सोलुखुम्बुको शान्ति सामुदायिक वनमा आगलागी

सोलुखुम्बु । सोलुखुम्बु जिल्लाको महाकुलुङ गाउँपालिका–१ लोसनपार्कस्थित शान्ति सामुदायिक वनमा आगलागी भएको छ । आज बिहान करिब ११ः०० बजेको समयमा अचानक आगलागी भएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुका सुचना अधिकारी विकास

खोटाङमा मोटरसाइकल दुर्घटना,कृषि ज्ञान केन्द्रका कर्मचारीको मृत्यु

खोटाङ । मोटरसाइकल दुर्घटनामा कृषि ज्ञान केन्द्र खोटाङमा कार्यरत एक कर्मचारीको मृत्यु भएको छ। दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाका ३० वर्षीय दिनेश आचार्यले चलाएको मोटरसाइकल दुर्घटनामा पर्दा पछाडि सवार सोही



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।