समाज

सुनसरी र उदयपुरबाट लागू औषध सहित ७ जना पक्राउ

विराटनगर, पुस ०५ गते । सुनसरी र उदयपुरका बिभिन्न स्थानहरुबाट लागू औषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ४ गते सुनसरीको धरान-१६ स्थितमा लागू औषध बिक्रिबितरण भईरहेको

उदयपुरमा धारिलो हतियार प्रहार गरी दाजुले गरे भाइको हत्या

उदयपुर । उदयपुरमा गएराति धारिलो हतियार प्रहार गरेर दाजुले भाइको हत्या गरेका छन् । त्रियुगा नगरपालिका १ स्थितमा वर्ष ४३ का युवराज राईले आफ्नै ३० वर्षीय भाइ धर्मराज राईलाई धारिलो

अंशु गौतम हत्या प्रकरणमा अपराधीलाई कठघरामा उभ्याएको योगदानको कदर गर्दै मोरङ प्रहरी प्रमुख कटुवाल सम्मानित

मोरंग,४ पुस । लेटाङ नगरपालिकाले लेटाङ–२ की स्व. अंशु गौतमको जघन्य हत्या प्रकरणमा हत्यारालाई पत्ता लगाई दोषीलाई कानुनी कठघरामा उभ्याउन सफल भएको भन्दै मोरङ प्रहरी प्रमुख एसपी कवित कटुवाललाई सम्मान

मोरङको सुन्दरहरैँचामा दुर्घटना हुंदा स्कुटरमा सवार महिलाको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैँचामा स्कुटरले साइकललाई शुक्रबार दिउँसो ठक्कर दिँदा स्कुटरमा सवार महिलाको मृत्यु भएको छ । विराटनगर–विराटचोक सडक खण्डअन्तर्गत सुन्दरहरैँचा नगरपालिका–१ मा को ३६ प ५०९५ नम्बरको स्कुटरले बाटो

मोरंगको लेटाङ ७ मा श्रम संस्कृति पार्टीको वडा कार्यसमिति गठन

मोरंग । लेटाङ नगरपालिका वडा नं. ७ मा श्रम संस्कृति पार्टीको वडा कार्यसमिति गठन कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा करिब ७० जनाको उपस्थिति रहेको थियो। वडा भित्रका विभिन्न

कोशीमा मंसिर महिना सर्वोत्कृष्ट प्रहरी घोषित

विराटनगर, पुस ०४ गते । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी नायव निरीक्षक धर्मेन्द्र कार्की, इलाका प्रहरी कार्यालय पथरी मोरङमा कार्यरत प्रहरी सहायक निरीक्षक नमराज

कोशी प्रदेश प्रहरी प्रमुखद्वारा सिमा-नाका क्षेत्रको अनुगमन

विराटनगर, पुस ०४ गते । कोशी प्रदेश प्रहरी प्रमुख विनोद घिमिरेले मोरङ जिल्लाको विराटनगर महानगरपालिका-१६, १७ र १८ स्थित दरैया, रानी, मटेरुवा र आईसिपि एरिया इलाका तथा नेपाल-भारत स्थित सीमावर्ती

मोरङको सुनवर्षीमा मोटरसाइकलको ठक्करबाट साइकल यात्रीको मृत्यु

विराटनगर । मोरङको सुनवर्षी नगरपालिका–४ कासीजामस्थित भित्री सडक खण्डमा मोटरसाइकलको ठक्करबाट बिहीबार राति साइकल यात्रीको मृत्यु भएको छ । गोलगाउँबाट कासीजामतिर जाँदै गरेको मे ११ प १४० नम्बरको मोटरसाइकलले विपरीत

मोरङमा दैनिक जंगली हात्तीको आतंक

मोरंग । मोरङको बेलबारी र सुन्दरहरैचामा दैनिक जंगली हात्तीको आतंक कायम नै रहेको छ । पछिल्लो केहीदिनयता बेलबारी र सुन्दरहरैचाका बिभिन्न स्थानमा जंगली हात्तीले स्थानीयको घर भत्काउनुका साथै बालीनाली नष्ट

सास्थम विराटनगरमा बीबीए र बीएचएमका नवप्रवेशी विद्यार्थीको स्वागत

विराटनगर । साउथ एसियन स्कूल अफ टुरिज्म एण्ड होटल म्यानेजमेन्ट (सास्थम) कलेज, विराटनगरले बीबीए र बीएचएम कार्यक्रमका नवप्रवेशी विद्यार्थीलाई स्वागत गर्न आज कलेज परिसरमा कार्यक्रम आयोजना गरेको छ। कार्यक्रम पूर्वाञ्चल



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।