विराटनगर । विराटनगरको नोबेल हस्पिटल आसपासको क्षेत्रमा एक मारुती भ्यान अचानक नियन्त्रण गुमाएर नहरमा खसेको छ। उक्त घटनापछि स्थानीयवासीको भीड लागेको छ भने थप विवरण आउन बाँकी छ।
काठमाडौ । गैरआवासीय नेपाली संघ (एनआरएनए)ले नेपाल प्रहरीको दरबारमार्गस्थित प्रहरीबृत्तलाई १० थान ब्यारिकेड हस्तान्तरण गरेको छ ।संघका अध्यक्ष डा. बद्री केसीले शुक्रबार दरबारमार्गमा आयोजित एक कार्यक्रममा बृत्तका प्रहरी नायब उपरीक्षक
विराटनगर । मोरङमा टिपरबाट माटो झार्ने क्रममा करेन्ट लागेर शुक्रबार अपरान्ह सहचालकको मृत्यु भएको छ । ग्राथमान गाउँपालिका–१ सरस्वती स्कुल पछाडि सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरछेउमा घटना भएको हो । मोरङ
लेटाङ, ४ पुष । लेटाङ नगरपालिका वडा नं. ६ गुवाबारी देउजेका निवासी मोहन चापागाईको गोठमा आज बिहान आगलागी भएको छ। खोले पकाउने क्रममा एक्कासी आगो सल्कँदा गोठमा भण्डारण गरिएको पराल
मोरङ । मोरङको लेटाङबाट प्रहरीले २४ वर्षीय धीरज न्यौपानेलाई पक्राउ गरेको छ । लेटाङ नगरपालिका–५ खेरुवा घर भएका न्यौपानेलाई प्रहरीले बिहीबार बिहानका राति पक्राउ गरेको हो । खेरुवा कुपटोलमा लागुऔषधको
झापा । जंगली हात्तीको आक्रमणबाट झापामा एकजनाको मृत्यु भएको छ। बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै हात्तीले कुल्चिँदा करबि ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो। मृतकको सनाखत
ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिका– तेल्लोक, फुन्द्रुवा भिर क्षेत्रमा सडक खन्ने क्रममा अचानक पहिरो जाँदा एउटा स्काभेटर पुरिएको छ । हालसम्म मानवीय क्षतिको यकिन विवरण आउन बाँकी रहेको छ। घटनाको
विराटनगर, पुस ०३ गते । झापा, मोरङ र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०२ गते बिशेष सुचनाको आधारमा मोरङको इलाका प्रहरी
सुनसरी, पुस ०३ गते । सुनसरी जिल्लाको दुई छुट्टा छुट्टै स्थानबाट प्रतिबन्धित लागू औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस ०२ गते अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको
लेटाङ, ३ पुस । इलाका प्रहरी कार्यालय, लेटाङका प्रमुख सागर साहको सक्रियता, सूचनामैत्री कार्यशैली र दृढ नेतृत्वका कारण लागूऔषध नियन्त्रणमा अर्को महत्वपूर्ण सफलता हासिल भएको छ। गएराती १२:१५ को समयमा