झापा । झापामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। बिहीबार बिहान मेचीनगर नगरपालिका–४ बाहुनडाँडीस्थित खड्का डाँडा नजिकै जंगली हात्तीले कुल्चिँदा करिब ५५ वर्षीय पुरुषको घटनास्थलमै मृत्यु भएको हो।
लेटाङ । मोरङका सुरक्षा अधिकारीहरुले बलात्कारपछि हत्या गरिएकी मोरङको लेटाङ नगरपालिका–२ फडानीकी १२ वर्षीया अंशु गौतमका अभिभावक र आफन्तलाई भेटेका छन् । मोरङका निमित्त प्रमुख जिल्ला अधिकारी पवनराज कोइराला नेतृत्वको
झापा । झापाको भद्रपुरमा दुई नाबालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा दुई युवक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मंसिर २७ गते १५ वर्षीया साङ्केतिक नाम ब–१ र १३
विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा अचानक पेट दुखेपछि उपचारका लागि भर्ना गरिएका नेपाल प्रहरीका एक जना सहायक हवल्दारको उपचारका क्रममा मृत्यु भएको छ । मोरङ प्रहरी प्रवक्ता कोपिला चुँडालका
झापा । जिल्ला झापा अर्जुनधारा नगरपालिका–७ कमलडाँगी घर भई इलाका प्रहरी कार्यालय अनारमनीको हिरासतमा रहेका लागुऔषध मुद्दाका थुनुवा २० वर्षीय बुद्धि प्रसाद चम्लागाईं फरार भएपछि पुनः नियन्त्रणमा लिइएका छन्। गत
मोरङ । मोरङको लेटाङ नगरपालिकामा १२ वर्षीया अंशु गौतमको बलात्कारपछि हत्या प्रकरणले आरोपी पदमबहादुर अधिकारीको परिवारलाई समेत प्रभावित बनाएको छ। घटनामा संलग्न रहेको आरोपमा ५९ वर्षीय अधिकारी पक्राउ परेपछि उनका
धनगढी । कैलालीको धनगढी उपमहानगरपालिका–८ अन्तर्गत भद्रटोल र संगमटोलको बीचमा रहेको झाडीमा एक नवजात शिशु फालिएको अवस्थामा फेला परेको छ। स्थानीयवासीले झाडीमा बच्चा रोएको आवाज सुनेपछि प्रहरीलाई जानकारी गराएका थिए।
इटहरी । इटहरी उपमहानगरपालिका वडा नम्बर २ स्थित भानुभक्त टोलमा आफ्नै घरभित्र थुनिएको अवस्थामा एक व्यक्तिको मृत्यु भएको छ। केही दिनदेखि घरको ढोका नखुलेको देखेपछि स्थानीय छिमेकीहरूले प्रहरीलाई खबर गरेका
काठमाडौं। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिम वायुको आंशिक प्रभाव रहेको छ। जसका कारण हाल गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको
इलाम, मंसिर २९ गते । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले जिल्ला प्रहरी कार्यालय इलामको निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण भ्रमणको क्रममा वँहाले कार्यलय भवन,