समाज

पाँचथरमा छुरी प्रहार गरी हत्या गरेको आरोपमा बृद्ध पक्राउ

पाँचथर, मंसिर २९ गते । पाँचथरको फाल्गुनन्द गाउँपालिका-६ खामेलकका ३६ बर्षीय प्रेमराज आङदेम्बेलाई छुरी प्रहार गरी हत्या गरेको आरोपमा सोही स्थानका ८२ बर्षीय वर्ण सिंह आङदेम्बेलाई प्रहरीले पक्राउ गरेको छ

सुनसरीबाट लागूऔषध सहित ३ जना पक्राउ

सुनसरी, मंसिर २९ गते । सुनसरी जिल्लाको छुट्टा छुट्टै दुई स्थानबाट मंसिर २९ गते लागूऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट चेकजाँचमा खटिएको प्रहरी

सुनसरीको बराहक्षेत्रबाट १ सय ३१ केजी गाँजा सहित दुई जना पक्राउ

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका–०३ अन्तर्गत नडाहा–धरान जंगल क्षेत्रमा संयुक्त चेकिङका क्रममा १३१ केजी ८०० ग्राम लागू औषध गाँजा बरामद गरेको छ। २०८२ साल मंसिर २९ गते राति करिब १२:१०

संखुवासभामा आगलागीमा परि ८८ वर्षीय वृद्धको मृत्यु, करोडौँको क्षति

संखुवासभा । संखुवासभाकाे चैनपुर नगरपालिका–४ मा आईतबार बिहान खाना पकाउने क्रममा ग्यास चुलोबाट आगलागी हुँदा एक जनाको ज्यान गएको छ भने ठूलो मात्रामा धनसम्पत्ति नष्ट भएको छ। आगलागी श्याम लिम्बुको

बेलबारीबाट हराएकी बालिका सकुशल फेला

मोरंग । मोरङ्को बेलबारी–३ बाट बेपत्ता भएकी १३ वर्षीया बालिका रिन्की राई सकुशल फेला परेकि छिन। उनलाई इटहरीस्थित मायाघरमा प्रहरी प्रशासन मार्फत सुरक्षित अवस्थामा भेटी आईतबार घर ल्याइएको छ।

संखुवासभाको चैनपुरमा आगो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका –४ मैदानेमा आगो निभाउने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ। चैनपुर–४ मैदानेमा आगो निभाउने क्रममा जलेर ८८ वर्षीय वृद्ध दिलबहादुर लिम्बुको मृत्यु भएको जिल्ला

पाँचथरमा हजुरबुबाले गरे नातिको हत्या

पांचथर । पाँचथरको फाल्गुनन्द गाउॅपालिका ७, आङ्साराङका ८३ वर्षे वर्णसिङ आङ्देम्बेले नाति ३५ वर्षे प्रेम आङ्देम्बेको छुरी प्रहार गरी हत्या गरेका छन् । स्थानीयका अनुसार वर्णसिंह दाजुभाइमध्ये काइॅला हुन् ।

सुनसरीबाट बेवारिसे अवस्थामा ५ सय ८७ किलो ग्राम गाँजा बरामद

सुनसरी, मंसिर २८ गते । सुनसरीको कोशी गाउँपालिका-८ स्थितबाट ५ सय ७७ किलोग्राम र इनरुवा नगरपालिका-३ स्थतिबाट १० किलोग्राम गाँजा प्रहरीले बेवारिसे अवस्थामा बरामद गरेको छ । मंसिर २७ गते

संखुवासभामा कुटपिटपछि श्रीमतीको हत्या गरी गाडेको आरोपमा श्रीमान् पक्राउ

खाँदबारी । संखुवासभामा कुटपिटपछि श्रीमतीको हत्या गरी शव गाडेको आरोपमा एक पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा मादी नगरपालिका–३ का ४९ वर्षीय प्रेम दोर्ची शेर्पा रहेका छन् । जिल्ला प्रहरी

मोरङको सुन्दरहरैँचामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

मोरङ । मोरङको सुन्दरहरैँचामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। आज बिहान ०५ः४५ बजे सुन्दरहरैँचा नगरपालिका–६ गौरीगाउँस्थित भित्री सडक खण्डमा दुर्घटना हुँदा सहचालकको मृत्यु भएको हो । लाइटिङ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।