समाज

झापामा खेल्ने क्रममा पानीमा डुबेर तीन वर्षीय बालकको मृत्यु

झापा । झापा गाउँपालिका–२, सडकबारीमा बसोबास गर्ने दिनेश कडेलका तीन वर्षीय छोरा दिवांश कडेलको पानीमा डुबेर मृत्यु भएको छ। आज दिउँसो करिब १४:२५ बजेको समयमा खेल्ने क्रममा दिवांश आफ्नै घर

झापामा सडकमा बेहोस अवस्थामा फेला परेका पुरुषको मृत्यु

झापा । झापाको भद्रपुर नगरपालिका–८ स्थित किरात भवन अगाडि बेवारिसे अवस्थामा लडिरहेको अवस्थामा फेला परेका एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ। मिति २०८२ साल ०९ महिना ०७ गते राति

पाँचथरमा जंगलमा कालिजको बच्चा भेटियो समात्न आउनू भन्दै बोलाएर बेहोस बनाइ गहना लुटेर फरार

पाँचथर ।पाँचथरको याङवरक गाउँपालिका-६ की धनमाया सेलिङ छिमेकी विष्णुमाया रसाइलीको गहना लुटेर फरार भएकी छिन् । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार ५२ वर्षीया धनमायाले शनिबार अपराह्न साढे २ बजे ६०

इटहरीमा ज्वाईले गरे सासुको हत्या

इटहरी । इटहरी उपमहानगरपालिका–९ स्थित बीपी चोकमा ५६ वर्षीया महिलाको हत्या भएको छ। भोजपुरको दिङ्ला–१ घर भई इटहरीमा बस्दै आएकी पविमाया बयलकोटीलाई ज्वाइँ ४० वर्षीय गणेश शाह गुप्ताले कलको डन्डी

ताप्लेजुङको भन्ज्याङ बजारका आगलागी पीडितलाई नेपाली कम्युनिष्ट पार्टीको आर्थिक सहयोग

ताप्लेजुङ, पुस १३ गते । ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–४ भन्ज्याङ बजारका आगलागी पीडितलाई नेपाली कम्युनिष्ट पार्टी ताप्लेजुङले आर्थिक सहयोग गरेको छ । पार्टीले आगलागी पीडित लक्ष्मी तामाङलाई नगद १५ हजार रुपियाँ

विराटनगरबाट स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

विराटनगर । विराटनगर महानगरपालिका- १५ स्थित रानी विराटनगर सडकखण्डबाट प्रहरीले स्रोत नखुलेको ६ लाख नेपाली रुपैयाँसहित एक जनालाई नियन्त्रणमा लिएको छ । आइतबार बिहान करिब ११:३० बजेको समयमा भारतबाट नेपालतर्फ

सुनसरीको धरानबाट लागू औषध ब्राउन सुगर सहित दुई जना पक्राउ

सुनसरी, पुस १३ गते । सुनसरीको अस्थायी प्रहरी चौकी वरगाछीले पुस १२ गते धरान- ८ स्थितबाट लागू औषध ब्राउन सुगर सहित पाँचथर हिलीहाङ गाउँपालिका-७ का विशाल योक्पाङदेन र धरान-१० का

इलाममा कार पल्टिॅदा एक जना घाइते

इलाम । मेची राजमार्गको इलाम राजदुवालीमा गएराति १० बजेतिर इलामबाट झापा जांदै गरेको मे १च २७७६ नम्बरको कार सडकबाट खस्दा इलाम नपा ७ का लाक्पा शेर्पा घाइते भएका छन् ।

मोरङमा प्रहरीले चलायो गोली

विराटनगर । मोरङमा गाँजा कारोबारीलाई नियन्त्रणमा लिन प्रहरीले शनिबार राति गोली चलाएको छ । प्रहरीले गोली चलाएर ३ सय ३० किलो गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

पाँचथरमा महिला माथि कुटपिट गरी लुटियो सुनका गहना

पाछथर । पाँचथरमा महिला माथि कुटपिट गरी सुनका गहना लुटिएको छ । पाँचथरको याङवरक गाउँपालिका–५ घारगाउँमा शुक्रबार दिउसो चन्द्रलाल अधिकारीको अम्लिसो बगानमा भएको सो घटनामा ५२ वर्षीया धनमाया सेलिङले ६०



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।