समाज

तमु ल्होसारले एकता र समृद्धिको यात्रामा प्रेरणा दिन्छ : मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले तमु ल्होसार–२०८२ ले सामाजिक एकता, सहअस्तित्व र समृद्धिको यात्रामा सबैलाई एकजुट गराउने विश्वास व्यक्त गरेका छन् । तमु ल्होसारको अवसरमा शुभकामना सन्देश जारी

झापाबाट लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ

झापा, पुस १५ गते । झापाको मेचिनगर नगरपालिका-१० धुलाबारी चौक स्थितबाट लागू औषध ब्राउन सुगर सहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पुस १४ गते इलाका प्रहरी कार्यालय धुलाबारीबाट

विराटनगर महानगरको आयोजनामा पशु जैविक सुरक्षा प्रवद्र्धनबारे एकदिने गोष्ठी

विराटनगर । पशुपालन क्षेत्रको दिगो विकास र रोग नियन्त्रणलाई केन्द्रमा राख्दै विराटनगर महानगरपालिकाले पशु जैविक सुरक्षा (बायोसेक्युरिटी)सम्बन्धी एकदिने अन्तरक्रिया गोष्ठी आयोजना गरेको छ । महानगरको कृषि तथा पशुपंक्षी शाखाको आयोजनामा

विराटनगर महानगरको आयोजनामा एकदिने लेखा प्रणाली सम्बन्धी तालिम सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाले सहकारीका लेखा सुपरीवेक्षण समितिका पदाधिकारीहरुलाई एकदिने लेखा प्रणालीसम्बन्धी तालिम दिएको छ । सहकारीको लेखा प्रणालीलाई चुस्तदुरुस्त र व्यवस्थित बनाउने उद्देश्यले महानगरको क्षेत्रभित्र रहेका सहकारीका पदाधिकारीहरुलाई तालिम

एम्बुलेन्समा गाँजा लुकाएर तस्करी,धनकुटाका दुई जना मोरङबाट परे पक्राउ

मोरंग । मोरङको केराबारी गाउँपालिका ५ लाफा टोलमा एम्बुलेन्स प्रयोग गरी लागूऔषध गाँजा ओसारपसार गर्ने २ जना पक्राउ परेका छन । आईतबार राति करिब ११ बजे एम्बुलेन्समा लुकाइछिपाई गाँजा ल्याइँदै

विराटनगरमा छोरी बलात्कार गर्ने बाबु पक्राउ

विराटनगर । विराटनगरमा झड्केलो छोरी (बाबु अर्कै) ब,ला,त्का,र आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीले विराटनगर–६ का एक व्यक्तिलाई नियन्त्रणमा लिएर ज,र्बर,ज,स्ती क,र,णी आरोपमा अनुसन्धान अगाडी बढाएको हो ।घटना बालिकाले

नुहाउन भनेर गएकी २६ वर्षीय पूजाको लोहन्द्रा खोलामा भेटियो शव

मोरंग । मोरङको ग्रामथान गाउँपालिका–४ चपरमाडीस्थित लोहन्द्रा खोलामा आइतबार राति १ जना युवतीको श,व भेटिएको छ । ग्रामथान–६ की २६ वर्षीय पूजा माझीको श,व फेला परेको प्रहरीले जनाएको छ ।

लागू औषध ब्राउन सुगर सहित एक जना पक्राउ

विराटनगर, पुस १४ गते । मोरङको प्रहरी चौकी बरडंगाले पुस १३ गते सुनबर्सी-७ स्थितबाट लागू औषध ब्राउन सुगर सहित पथरीशनिश्चरे-३ का सन्जय राईलाई ३ ग्राम १०० मिलिग्राम ब्राउन सुगर सहित

इटहरीमा छोरी–ज्वाइँको झगडा मिलाउन खोज्दा सासूको हत्या

इटहरी । इटहरीमा छोरी–ज्वाइँको झगडा मिलाउन खोज्दा सासूको हत्या भएको छ । उपचारका लागि भोजपुरबाट इटहरी आएकी पबीमाया बयलकोटीलाई उनकै ज्वाइँ गणेश साह गुप्ताले टाउकोमा हिर्काएर हत्या गरेका हुन् ।

मोरङको केराबारीमा गाँजा बोकेको एम्बुलेन्समा प्रहरीले चलायो गोली

मोरङ । गाँजा बोकेको एम्बुलेन्सलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको छ। मोरङको केराबारी गाउँपालिका-५ लाफा टोलमा आइतबार राति ११ बजेतिर प्रहरीले हवाई फायर गरेको हो। १६ पोका गाँजासहित प्रहरीले २



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।