समाज

विराटनगरमा स्कुटर दुर्घटना, भारतीय नागरिकको मृत्यु

विराटनगर । विराटनगरमा मंगलबार राति स्कुटर दुर्घटना हुँदा १ जना भारतीय नागरिकको मृत्यु भएको छ । भारतीय नम्बर प्लेटको स्कुटर दुर्घटनामा परेर अर्का भारतीय नागरिक घाइते भएका छन् । कोशी

सुनसरीमा चिसो बढेसँगै शीतलहरको प्रभावले विद्यालयको पठनपाठन प्रभावित, विद्यालय तीन दिनका लागि बन्द

सुनसरी । सुनसरीमा चिसो बढेसँगै शीतलहरको प्रभावले विद्यालयको पठनपाठन प्रभावित बनेको छ। त्यसैको प्रभावमा जिल्ला भरीका सामुदायिक तथा संस्थागत विद्यालय तीन दिनका लागि बन्द गरिएको छ। स्थानीय तहहरूले यही पुस

लेटाङमा चिसोले जनजीवन प्रभावित, नगरपालिकाद्वारा सतर्कता अपनाउन आग्रह

लेटाङ, १५ पुस । कोशी प्रदेशको मोरङ जिल्लामा पर्ने लेटाङ नगर क्षेत्रमा पछिल्ला दिनमा अत्यधिक चिसो बढेसँगै जनजीवन प्रभावित बन्न थालेको छ। स्थानीयवासीले विद्यार्थी तथा विपन्न वर्ग बढी मारमा पर्ने

कालीगण्डकी नदीमा हाम फालेर १७ वर्षीया किशोरीले गरिन् आत्मह’त्या

बागलुङ । बागलुङको गण्डकी गोल्डेन ब्रिजबाट कालीगण्डकी नदीमा हा म फा लेर १७ वर्षीया किशोरीले आ त्मह *त्या गरेकी छन्। उनी बागलुङ काठेखोला गा.पा.-७ रेस घर भएकी बर्ष-१७ की विपिशा

विराटनगरबाट लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ

विराटनगर । विराटनगरबाट लागू औषध खैरो हिरोइन सहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर मनपा वडा नं. ११ भुमिप्रशासन चौक बस्ने बर्ष ३० को पप्पु राम रहेका

ओखलढुंगामा दम्पतीको हत्या, शंकास्पद शव फेला

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका ६ भदौरेमा एक दम्पतीको शंकास्पद अवस्थामा शव फेला परेको छ। मृतकहरू शोभित थापा मगर र उनकी पत्नी रत्नमाया थापा हुन्। दम्पतीले सञ्चालन गर्दै आएको पसल

झापाको बिर्तामोडमा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना, दुई जना घाइते

झापा । झापाको बिर्तामोड–३ मा दुईवटा मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुर्घटना भएको छ । दुर्घटनामा परि दुई जना घाइते भएका छन्। घाइते दुवैलाई उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको

ज्येष्ठ नागरिकका ज्ञान र अनुभवलाई विकाससँग जोड्नु आवश्यक छ ः मेयर कोइराला

विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले समाजमा ज्येष्ठ नागरिकको योगदान र उनीहरूको अनुभवलाई विकाससँग जोड्नु आवश्यक रहेको औंल्याएका छन् । ज्येष्ठ नागरिक कार्यसमिति विराटनगर–६ को तेस्रो साधारणसभालाई प्रमुख अतिथिको

पाँचथरमा सुन लुट्ने अभियुक्त धनमाया सेलिङ पक्राउ

पांचथर । पाँचथरको याङवरक गाउँपालिका–५ की धनमाया सेलिङले सुन लुट्ने उद्देश्यले एक महिलाको ह*त्या प्रयास गरेको घटना सार्वजनिक भएको छ। पीडित महिला याङवरक गाउँपालिका–६ मुकुबुङ निवासी बिष्णुमाया रसाइली रहेको जनाइएको

झापाको बिर्तामोड स्थित दुई डान्स बारमा प्रहरीको छापा

झापा । झापाको बिर्तामोड नगर क्षेत्रमा सञ्चालनमा रहेका दुईवटा डान्स बारमा प्रहरीले छापा मारी दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय बिर्तामोडको टोलीले गएराति डीडब्लु डान्स बार र द



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।