समाज

मोरङ कारागारका थुनुवाको मृत्यु

विराटनगर । जिल्ला कारागार मोरङका १ जना थुनुवाको बुधबार बिहान मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–४ घर भएका ५७ वर्षीय गंगा लिम्बूको मृत्यु भएको कारागारका जेलर गौरव ढुंगेलले बताए

लेटाङ जाँतेमा पुरानो मोटरसाइकलसँग साटेर नयाँ चोरी

लेटाङ । लेटाङ नगरपालिका वडा नम्बर ९ जाँतेस्थित तेली खेला पुलको पूर्व छेउमा मदन भण्डारी राजमार्गमा राखिएको बागमति प्रदेश ०३–००२ प २७१० नम्बरको निलो/कालो रङको पल्सर मोटरसाइकल मिति २०८२ मंसिर

जेनजी आन्दोलनको क्रममा अस्थायी प्रहरी चौकी गरामनीमा तोडफोड र आगजनी गर्ने दुई जना पक्राउ

बिर्तामोड, मंसिर ३ । जेनजी आन्दोलनको नाममा विध्वंश मच्चाउने क्रममा अस्थायी प्रहरी चौकी गरामनीमा तोडफोड र आगजनी गर्ने दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेहरुमा बिर्तामोड-८ गरामनीका

यस्तो छ लेटाङको बिपत ब्यबस्थान समिति बैठकका निर्णय

लेटाङ, ३ मंसिर । लेटाङ नगरपालिकामा आज बसेको विपद् व्यवस्थापन समितिको बैठकले सिसीटिभी प्रणाली सुदृढीकरण, वन्यजन्तु जोखिम न्यूनीकरण, आगलागी तथा हावाहुरीबाट हुने क्षति रोकथाम लगायतका विषयमा महत्वपूर्ण निर्णय गरेको छ।

रामधुनी मन्दिर पुगेका तीर्थयात्री सुनसरी खोलामा नुहाउने क्रममा डुबेर एकको मृत्यु

विराटनगर । बाला चतुर्दशी मेलाको अवसरमा रामधुनी मन्दिर पुगेका तीर्थयात्री सुनसरी खोलामा नुहाउने क्रममा वेपत्ता भएका मध्ये एकजनाको जीवितै उद्धार गरिएको छ भने अर्का एकजना मृत फेला परेका छन्। घटनामा

ताप्लेजुङको तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाख रुपैयाँ बढीको क्षति

ताप्लेजुङ । ताप्लेजुङको मिक्वाखोला गाउँपालिकाको तेम्बा बजारमा आगलागी हुँदा एक करोड १८ लाख रुपैयाँ बढीको क्षति भएको हो । स्थानीय बजारमा व्यवसाय सञ्चालन गरेर बस्नु भएका इन्द्र कुमार लिम्बू, राजकुमार

विराटनगरबाट प्रतिवन्धित लागू औषध ब्राउन सुगर सहित ४ जना पक्राउ

विराटनगर, मंसिर ०३ गते । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले लागू औषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरेको छ । मंसिर २ गते मोरङको विराटनगर महानगरपालिका-१३ स्थित

झापा र सुनसरीबाट लागू औषध ब्राउन सुगर सहित ५ जना पक्राउ

विराटनगर, मंसिर ०३ गते । झापा र सुनसरीको बिभिन्न स्थानहरुबाट लागू औषध सहित ५ जनालाई मंसिर २ गते प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय भद्रपुर, झापाबाट चेकजाँचमा खटिएको

मोरङमा दुई बालिकाको हत्याः न अपराधी भेटिए न भयो पहिचान

मोरङ । मोरङका दुई फरक स्थानमा पछिल्लो तीन महिनाभित्र फेला परेका दुई बालिकाका शवका प्रकरणमा प्रहरीले अहिलेसम्म ठोस प्रगति जनाउन सकेको छैन । दुवै घटनामा हत्या भएको पुष्टि भए पनि

बेपत्ता भएकी इटहरीकी मञ्जुको शव सर्दु जलाधारस्थित खोल्सामा फेला

इटहरी । इटहरी–२ की ३५ वर्षीया मन्जु पौडेल निरौलाको शव सर्दु जलाधारस्थित खोल्सामा फेला परेको छ। हराएको समय, फेला परेका सामग्री, स्थानको भौगोलिक जटिलता र शवको अवस्था हेर्दा घटना शंकास्पद



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।