समाज

धनकुटा नगरका सम्पूर्ण बिद्यालय आज बन्द रहने

धनकुटा,१४ कार्तिक । धनकुटाको धनकुटा नगरपालिका भित्रका बिद्यालय आज बन्द रहने भएको छ । नगरका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईद्वारा हस्ताक्षरित जारी सुचनामा आज पालिका भित्रका सम्पूर्ण बिद्यालय बन्द रहने

पाख्रिबास नगरका सम्पूर्ण बिद्यालय आवश्यकता अनुसार कार्तिक १८ सम्म बन्द गर्न निर्देशन

धनकुटा,१३ कार्तिक । धनकुटाको पाख्रिबास नगरपालिका भित्रका सामुदायिक तथा संस्थागत विद्यालयहरुले आवश्यकता अनुसार कार्तिक १८ गते सम्म बन्द गर्न सुचना जारी गरिएको छ । नगर प्रमुख ज्ञान बहादुर ज्ञान बहादुर

कांग्रेसको विशेष महाधिवेशनको पक्षमा धनकुटामा वहुमत हस्ताक्षर

धनकुटा, १३ कार्तिक, नेपाली कांग्रेसको विशेष महाधिवेशनका माग गर्दै धनकुटा जिल्लामा वहुमत महाधिवेशन प्रतिनिधिहरुले हस्ताक्षर गरेको आज नेपाली कांग्रेस धनकुटाले जनाएको छ । नेपाली कांग्रेस धनकुटाका जिल्ला सभापती दिनेश राई

धनकुटाका प्रजिअ गेलाललाई सम्मान गरि बिदाई

धनकुटा,१२ कार्तिक । धनकुटाबाट झापाको प्रमुख जिल्ला अधिकारीको रुपमा सरुवा भै जान लाग्नु भएका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई आज धनकुटाबाट भव्य रुपमा सम्मान गरी बिदाई गरिएको छ । धनकुटा

साँगुरीगढी–९ बेस्राङमा स्थानीयको सक्रिय जनश्रमदानद्वारा सडक सञ्चालन

हिराराज राई,धनकुटा । धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ स्थित आहाले, कटहरे, बेस्राङ र खर्वनी सडक स्थानीयहरूको सक्रिय जनश्रमदान द्वारा सञ्चालनमा आएको छ। गत असोज १८ र १९ गतेको

“पांचौ पाख्रीबास कप फुटबल-२०८२” कार्तिक १८ देखि

धनकुटा । धनकुटाको पाख्रिबासमा “पांचौ पाख्रीबास कप फुटबल” कार्तिक १८ गतेबाट सुरु हुने भएको छ । पाख्रिबास युथ युनाइटेडको आयोजना,पाख्रीबास नगरपालिका प्रायोजक र पाख्रिबास स्पोर्टस् एकेडेमी सह प्रायोजक रहने प्रतियोगिता

जिल्ला प्रशासन कार्यालय धनकुटाको आधिकारिक वाट्सएप नम्बर ह्याक

धनकुटा,५ कार्तिक । जिल्ला प्रशासन कार्यालय धनकुटाको आधिकारिक वाट्सएप नम्बर ह्याक भएको छ । जिप्रका धनकुटाको ९८५२०३७७७७ नम्बरको वाट्सएप एकाउन्ट ह्याक भएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रवक्ता डीएसपी राजन कार्कीले

धनकुटामा राष्ट्रिय आरोग्य दिवस तथा धन्वन्तरी जयन्तीमा कार्यक्रम

धनकुटा । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाको आयोजनामा आज आयुर्वेद स्वास्थ्य केन्द्रको परिषरमा कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र धनकुटाका प्रमुख डा. विद्या श्रेष्ठले आरोग्यताको आधार

पत्रकार महासंघ धनकुटा शाखाको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

धनकुटा । नेपाल पत्रकार महासंघ धनकुटा शाखाले नेपालीहरुको चाडपर्वहरु शुभदिपावली, नेपाल सम्बत, छठ, बाढांग्मी, चासोक तग्नाम, उधौली लगायतका पर्वको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । हरेक बर्ष काग

धनकुटाबाट लागुऔषध सहित एक जना पक्राउ

धनकुटा । धनकुटाबाट लागुऔषध सहित एक जना पक्राउ परेका छम् । पक्राउ पर्नेमा जिल्लाको धनकुटा नगरपालिका ७ का ३० बर्षिया निर्मल पौडेल रहेका छन् । मोटरसाइकलमा जांदै गरेका पौडेललाई शंका



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।