समाज

धनकुटामा प्रहरी सहायक निरीक्षक थापा असोज महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित

धनकुटा,१६ कार्तिक । धनकुटामा प्रहरी सहायक निरीक्षक टंक बहादुर थापा असोज महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन् । जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी चौकी मुलघाटमा कार्यरत प्रसनि थापा उत्कृष्ट प्रहरी

धनकुटा नगरमा दुई दिन सार्बजनिक बिदा

धनकुटा,१६ कार्तिक ।धनकुटाको धनकुटा नगरपालिकाले दुई दिन स्थानिय बिदा दिएको छ । नपाले आठपहरिया जातिको चाड वाडाङ्मेटको अवसरमा कार्तिक १९ र २० गते दुई दिन बिदा दिने निर्णय गरेको हो

अविरल वर्षापछि अबरूद्द आहाले महाभारत जोड्ने सडक खण्डमा धमाधम सरसफाई

हिराराज राई,धनकुटा । गत असोज १८ र १९ गते परेको अविरल वर्षाबाट अबरूद्द भएको धनकुटाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ स्थित चाँदीबजारदेखि कटहरे, रिम्बुङटोल, थाप्चुवा, खयरबोटे हुँदै साँगुरीगढी गाउँपालिकाको वडा

जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा उच्च सतर्कता अपनाउन अनुरोध

धनकुटा,१४ कार्तिक । जिल्ला प्रशासन कार्यालय धनकुटाले उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ । धनकुटा जिल्ला भरि नै निरन्तर वर्षा भईरहेको र यस जिल्लामा कार्तिक १५ गते शनिवार सम्म वर्षा

धनकुटा-धरान सडक खण्डमा भासियो सडक,एकतर्फी सडक अवरुद्द

धनकुटा,१४ कार्तिक । धनकुटा-धरान सडक खण्डमा सडक भासिएपछि एकतर्फी सडक अवरुद्द भएको छ । अविरल बर्षाका कारण आज करिब ११ बजे धनकुटाको साँगुरीगढी गाउंपालिका वडा न ६ चारखोले गोलाइ स्थित

रवि-रांके- भेडेटार सडक खण्डको सडक भासियो,सडक अवरुद्द

धनकुटा,१४ कार्तिक । रवि-राके-भेडेटार भित्रि सडक खण्डमा सडक भासिएपछि सडक अवरुद्द भएको छ । निरन्तरको बर्षाले धनकुटाको सांगुरीगढी गाउंपालिका ५ लुम्फाजुङ स्थित निर्माणाधिन रवि-राके-भेडेटार भित्रि सडक अन्दाजी २० मिटर सडक

नावाखोलामा पानीको बहाव सहित बाढी आएपछि तमोर कोरिडोर सडकखण्ड पुर्ण रुपमा अवरुद्द

धनकुटा,१४ कार्तिक । नावाखोलामा पानीको बहाव सहित बाढी आएपछि तमोर कोरिडोर सडकखण्ड पुर्ण रुपमा अवरुद्द भएको छ । अविरल बर्षाको कारणले पाँचथरको तुम्वेवा गाउंपालिका २ र धनकुटाको चौबिसे गापा ४

अविरल वर्षाका कारण भेडेटार-रवि-राँके सडकखण्ड अवरुद्ध

धनकुटा,१४ कार्तिक । अविरल वर्षाका कारण भेडेटार – रवि – राँके सडकखण्ड अवरुद्ध भएको छ । उक्त सडक खण्डको थुम्की र लुफाजुङ क्षेत्रमा पहिरो खसेपछि सडक आवागमन अवरुद्ध भएको हो

धनकुटामा बस पल्टियो ,एक जना घाइते

धनकुटा,१४ कार्तिक । धनकुटामा आज बिहान बस पल्टिंदा एक जना घाइते भएका छन् । जिल्लाको धनकुटा नगरपालिका ९ तिनघुम्ती स्थित कोशी लोकमार्गमा दमकबाट दिक्तेल तर्फ जादै गरेको प्र १-०२-००१ ख

धनकुटा नगरका सम्पूर्ण बिद्यालय आज बन्द रहने

धनकुटा,१४ कार्तिक । धनकुटाको धनकुटा नगरपालिका भित्रका बिद्यालय आज बन्द रहने भएको छ । नगरका प्रमुख प्रशासकिय अधिकृत दशरथ राईद्वारा हस्ताक्षरित जारी सुचनामा आज पालिका भित्रका सम्पूर्ण बिद्यालय बन्द रहने



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।