धनकुटा, १८ साउन । सरकारद्धरा मुलुकी संहिताको धारा १७५ संशोधन गरी बहुविवाहलाई निश्चित परिस्थितीमा कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा प्रति महिला मानव अधिकार रक्षकहरूको जिल्ला सञ्जाल धनकुटाले आपत्ति जनाएको छ
धनकुटा । श्रीमद् भागवत प्रचार-प्रसार सेवा संघ जिल्ला शाखा धनकुटाले पाख्रिबास नगरपालिका ४ मा अवस्थित सिमसार, बौद्द मूर्ति नजिकै धार्मिक पर्यटन प्रवर्दनका लागि राधाकृष्ण मन्दिर निर्माण गर्ने भएको छ ।
धनकुटा । धनकुटामा हरेक शुक्रबार हुँदै आएको चियासँग कविताको २५ औं श्रृङ्खला एवम् रजत श्रृङ्खलाको अवसरमा कविता प्रतियोगिताको आयोजना गरिएको छ । शुक्रबार रेडियो धनकुटा एम.एम. १०६.२ मेगाहर्जको संयोजनमा खुल्ला
धनकुटा,१७ साउन । धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ । बिद्युत बिहान बिहानको ७ बजे देखि दिउंसो ५ बजेसम्म अवरुद्द रहनेछ । नेपाल बिद्युत प्राधिकरण धनकुटा
धनकुटा । कोशी प्रदेशका १४ जिल्लामै डेङ्गुको सङ्क्रमण फैलिएको स्वास्थ्य निर्देशानालय धनकुटाले जनाएको छ । निर्देशानालयकी जनस्वास्थ्य अधिकृत सुरक्षा खत्रीका अनुसार कोशीमा तीन हजार १८१ जना डेङ्गु सङ्क्रमित रहेका छन्
धनकुटा,१४ साउन । धान रोपाइका लागि प्रयाप्त वर्षा नहुदाँ साउन ११ गते सम्म धनकुटामा ६१ प्रतिशत खेतमा मात्र धान रोपाइँ भएको छ । धनकुटामा असारे धान खेती हुने करिब ४
धनकुटा,१३ साउन । नाग पञ्चमी पर्वको अवसरमा अवसरमा धनकुटाको हिले स्थित धार्मिक तथा पर्यटकीय स्थल बक्रकुण्ड मन्दिर भक्तजनको घुइँचो लागेको छ । धनकुटा सहित तेह्रथुम भोजपुर र तराइका जिल्ला बाट
धनकुटा,१३ साउन ।धनकुटामा प्रहरी संग एक दिन कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाको आयोजना र श्री बाल संसार बोर्डिङ स्कुलको समन्वय र सहकार्यमा धनकुटा नगरपालिका ६ मा
धनकुटा । भूमी समस्या समाधान आयोग धनकुटाले चौविसे गाउपालिकामा भूमिहिन सुकुम्वासी,अव्यवस्थित वसोवासीहरुलाई जग्गा धनी पूर्जा वितरण गर्न शुक्रवार गाउपालिका अध्यक्ष सहित जनप्रतिनिधि, प्रमुख प्रशासकिय अधिकृत र वडासचिवहरु संग छलफल तथा
धनकुटा,१० साउन । धनकुटाका केही स्थानमा आज बिद्युत सेवा अवरुद्द हुने भएको छ । बिद्युत बिहानको ८ बजे देखि दिउंसो २ बजेसम्म अवरुद्द रहनेछ । नेपाल बिद्युत प्राधिकरण धनकुटा बितरण