समाज

धनकुटाको चानुवामा पनि सडक सरसफाई अभियान सुरु

धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नम्बर तिनले आफ्नो सडक सरसफाई अभियान सुरु गरेको छ । वडा कार्यलयको अगुवाईमा हाट डाँडा जिमि गाँउ सडक सरसफाई गरीएको हो । बर्खामा माटो

धनकुटामा एक दिवसीय तनाव व्यवस्थापन अनुशिक्षण कार्यक्रम सम्पन्न

धनकुटा,२३ साउन । धनकुटामा एक दिवसीय तनाव व्यवस्थापन अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख प्रहरी उपरीक्षक शरत कुमार थापा क्षेत्रीको समन्वय तथा जिल्ला अस्पताल धनकुटाको

धनकुटा नगरले दियो साउन २५ गते सार्बजनिक बिदा

धनकुटा,२२ साउन ।धनकुटाको धनकुटा नगरपालिकाले साउन २५ गते सार्बजनिक बिदा दिएको छ । नपाले उक्त दिन नेवार समुदायको महान चाड गाईजात्रा परेकोले सार्बजनिक बिदा दिइएको प्रशासकिय अधिकृत दशरथ राईद्वारा हस्ताक्षरित

पाख्रिबासमा राधाकृष्ण मन्दिर बनाउने तयारी यसरी हुंदै,साउन २६ मा शिलान्यास हुने

धनकुटा । श्रीमद् भागवत प्रचार-प्रसार सेवा संघ जिल्ला शाखा धनकुटाले पाख्रिबास नगरपालिका ४ मा अवस्थित सिमसार, बौद्द मूर्ति नजिकै धार्मिक पर्यटन प्रवर्दनका लागि राधाकृष्ण मन्दिर निर्माण गर्ने भएको छ ।

पाख्रिबासका देब मगरको दुबै मृगौला फेल भएपछि उपचारका लागि गरे आर्थिक सहयोगको याचना(भिडियो सहित)

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका ३,ढुंगेधाराका ५७ बर्षिया देब बहादुर सिंजाली मगरले आफ्नो जिवन रक्षाको लागि आर्थिक सहयोगको अपिल गरेका छन् । करिब ६ महिना अघि देखि बिरामी परेका मगरको

धनकुटाबाट वेवारिसे ब्यक्तिको उद्दार

धनकुटा,२० साउन । धनकुटाबाट एक वेवारिसे ब्यक्तिको उद्दार गरिएको छ । जिल्लाको धनकुटा नगरपालिका ९ मुलघाट बजार स्थित विगत २ महिनादेखि वेवारिसे अवस्थामा बसिरहेको अन्दाजी ३०-३५ बर्षिया तत्काल नाम,थर,वतन नखुलेको

बहुविवाहलाई कानुनी मान्यता दिने मस्यौदा प्रति अन्तरपाटी महिला संजाल धनकुटाद्वारा विरोध,सरकारलाई पठायो ध्यानाकर्षण पत्र

धनकुटा,२० साउन । सरकारद्धरा मुलुकी संहिताको धारा १७५ संशोधन गरी विबाहित पुरुषलाई निश्चित परिस्थितीमा बहुविवाह गर्दा कानुनी मान्यता दिने प्रस्तावित मस्यौदा प्रति अन्तरपाटी महिला संजाल धनकुटाले विरोध गर्दै नेपाल सरकारलाई

धनकुटामा ७३ प्रतिशत खेतमा धान रोपाइँ

धनकुटा,१९ साउन । धनकुटामा हाल सम्म ७३ प्रतिशत खेतमा मात्र धान रोपाइँ भएको छ । धनकुटामा असारे धान खेती हुने करिब ४ हजार ९ सय ३८ हेक्टर मध्ये अहिले सम्म

धनकुटाबाट लागू औषध गाँजा सहित दुई जना बालक पक्राउ

धनकुटा,१९ साउन । धनकुटाबाट लागू औषध गाँजा सहित २ जना बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको चौबिसे गाउंपालिका ६ बस्ने २ बालक रहेका छन् । गत साउन १८

जिल्ला प्रहरी कार्यालय धनकुटामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न

धनकुटा,१८ साउन । जिल्ला प्रहरी कार्यालय धनकुटामा दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ६७४, मिति २०८२।०४।१६



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।