समाज

धनकुटाको पाख्रिबासमा स्थित पर्यटकीय संसारी सिमसार क्षेत्र

धनकुटा । हरियाली चिया बगान, बगानको बीचमा स्वच्छ र सफा पोखरी, चिटिक्क परेका रंगीन घरहरु, संगै रहेका विभिन्न मूर्तिहरु, नजिकै प्रतिकात्मक हवाइजहाज, वरीपरी पिकनिक खाने तथा घुम्न आउने पर्यटकको घुइचो

धनकुटामा श्रेष्ठ,तामाङ र राय असार महिनाको उत्कृष्ट प्रहरी घोषित

धनकुटा,८ साउन । जिल्ला प्रहरी कार्यालय धनकुटाद्वारा प्रहरी सहायक हवल्दार रमेश श्रेष्ठ ,प्रहरी जवान जिवन कुमार राय र प्रहरी जवान चन्द्र बहादुर तामाङलाई आसार महिनाको सर्बोत्कृष्ट प्रहरी घोषित भएका छन्

धनकुटामा यसरी मनाइयो पुष्पलाल श्रेष्ठको ४७ औँ स्मृति दिवस

धनकुटा, ७ साउन । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४७औँ स्मृति दिवस धनकुटामा समेत मनाइएको छ । नेकपा एमाले धनकुटाले आज पाटी कार्यलय श्रवानीमा पुष्पलालको तस्विरमा माल्यापर्ण गर्दै

धनकुटामा यसरी मनाइयो गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व

धनकुटा,७ साउन । प्रत्येक वर्ष श्रावण कृष्ण चतुर्दर्शीका दिन मनाइने गठेमङ्गल अर्थात् घण्टाकर्ण पर्व धनकुटामा समेत मनाइएको छ । चाडपर्वमध्ये सबैभन्दा जेठो मानिएको गठेमङ्गल अर्थात घण्टाकर्ण पर्व धनकुटामा सांस्कृतिक परम्पराअनुसार

धनकुटामा वर्तमान नेपाल र सामाजिक जनतन्त्र विचार विमर्श कार्यक्रम सम्पन्न

धनकुटा, ६ साउन । संघिय लोकतान्त्रिक गणतन्त्र नेपालका स्वप्नद्रष्टा वि.पी कोइराला र पुष्पलाल श्रेष्ठको स्मृती दिवसको अवसर धनकुटामा आज वर्तमान नेपाल र सामाजिक जनतन्त्र विचार विमर्श कार्यक्रम सम्पन्न गरिएको छ

धनकुटाको सल्लेरीमा वृक्षारोपण

धनकुटा, ६ साउन । ४३ औं वी पी स्मृती दिवसको अवसरमा धनकुटा नगरपालिका ६ मा रहेको सल्लेरी वन वृक्षारोपण गरिएको छ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल किसान महासंघको आयोजनामा

के बन्ला त अब राधाकृष्ण मन्दिर ?

धनकुटा,६ साउन । धनकुटाको पाख्रिबासमा राधाकृष्ण मन्दिर तथा सामुदायिक हल निर्माण हुने भएको छ । श्रीमद् भागवत प्रचार-प्रसार सेवा संघ जिल्ला शाखा धनकुटाको पहलमा जिल्लाको पाख्रिबास नगरपालिका ४ स्थित पर्यटकीय

माओवादी केन्द्र धनकुटाको बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

धनकुटा । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको जिल्ला समन्वय समिति बैठक तथा प्रशिक्षण कार्यक्रम धनकुटामा गत शनिबार सम्पन्न भएको छ। माओवादी केन्द्रका उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज क.हरिबोल गजुरेलको प्रमुख

साउनको पहिलो सोमबार धनकुटाका विभिन्न स्थानमा रहेका शिवालयमा भक्तजनहरुले गरे पुजा

धनकुटा,५ साउन । वि.स २०८२ सालको साउन महिनाको पहिलो सोमबार धनकुटाका विभिन्न स्थानमा रहेका शिवालयमा भक्तजनहरु पुजा आजा गरेका छन् । देशभरका शिव मन्दिरमा जस्तै धनकुटाको मुलघाटमा रहेको विश्रान्ती, त्रिवेणीमा

धनकुटामा ५३ प्रतिशत खेतमा धान रोपाइँ सम्पन्न

धनकुटा,५ साउन । धान रोपाइका लागि प्रयाप्त वर्षा नहुदाँ हाल सम्म धनकुटामा ५३ प्रतिशत खेतमा मात्र धान रोपाइँ भएको छ । धनकुटामा असारे धान खेती हुने करिब ४ हजार ९



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।