धनकुटा । स्थानीय तहको निवार्चन भएको १८ महिना पछि छथर जोरपाटी गाउँपालिकामा क्रियासिल प्रमुख राजनीतिक दलमध्ये एक नेकपा एमालेले छथर जोरपाटी गाउँपालिकाको अध्यक्ष छत्र बहादुर सुब्बाको कार्यशैलीलाई लिएर चरम असन्तुष्टी
धनकुटा,१९ कार्तिक । होटल संघ पोखरा नेपालले पोखरा र धनकुटाको आन्तिरक पर्यटन प्रबद्र्धनका लागि धनकुटामा सरोकारवाला संग अन्र्तकृया गरेको छ । होटल संघ पोखरा नेपालले आन्तिरक पर्यटन प्रबद्र्धन अभियान २०८०
धनकुटा,१८ कार्तिक । युना तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले क्रिकेटमा खेलमा लगानी बढाउनु पर्ने बताउनु भएको छ । धनकुटामा आज पत्रकारहरु संग कुरा गर्दै मन्त्री लिम्बुले क्रिकेट खेलले नेपाल लाई
धनकुटा, १८ कार्तिक । एभोकाडोका खेतीका लागि राजधानी घोषित धनकुटामा जातको एकरुपता र फलको गुणस्तर सुधारका लागि एभोकाडो फलको कलमी बिरुवा उत्पादन सुरु गरिएको छ । यस अघि बिउबाट मात्रै
धनकुटा,१८ कार्तिक । नेपाल पत्रकार महासंघ धनकुटाले काग तिहारमा शुभकामाना आदन प्रदान गर्ने भएको छ । आज बसेको जिल्ला कार्यसमितीको बैठकले नेपालहरुका पर्व शुभ दिपावली ,नेपाल सम्वत,छठ,मंसिरे चाड पर्व लगायत
धनकुटा, १७ कात्तिक । धनकुटा नगरपालिका क्षेत्रमा कीटजन्य रोग नियन्त्रणका लागि गरिएका कामको समीक्षा गरिएको छ । धनकुटा नगरपालिकाको स्वास्थ्य उपशाखाले कीटजन्य रोग नियन्त्रण तथा डाटा भेरिएसन सम्बन्धी एक दिने
धनकुटा । धनकुचाको सहिदभूमिमा अवैध रुपमा लगाएका र प्राकृतिक रुपमा उम्रेका गाँजाका बोटहरु नष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको सुरक्षा सुनिश्चितता अभियान २०८० अर्न्तगत गाँजाका बोट नष्ट
धनकुटा, कार्तिक १५ । धनकुटा जिल्लाको बिभिन्न स्थानमा अवैधरुपमा लगाएको र प्राकृतिक रुपमा आफै उम्रिएका गाँजाको बोटहरु प्रहरीले फडानी गरी नष्ट गर्दै आईरहेको छ । कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरको
धनकुटा । धनकुटा जिल्ला सागुरीगढी गाउपालिका वडा नं.१० का पूर्व वडा सभापति स्वर्गीय झगेन्द्र राईका छोरा अनुज राईलाई आज विद्यार्थी परियोजना नेपाल काठमाण्डौछारा प्रदान गरिएको छात्रबृत्ति हस्तान्तरण गरिएको छ ।
धनकुटा,१४ कार्तिक । नेपाली कांग्रेस धनकुटाले आज नेपाली कांग्रेस धनकुटाका अभिभावक समाजसेवी स्वर्गीय चिरन्जीवी घिमिरेको सातौ पुण्य दिनको अवसरमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरी समवेदना पत्र परिवारजनमा प्रदान गरेको छ ।