समाज

पाख्रिबासमा दलित,आदिबासी जनजाति क्षमता विकास कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिका -४ मा ३ दिने दलित,आदिबासी जनजाति क्षमता विकास कार्यक्रम सम्पन्न भएको छ । किरात राई यायोक्खा नगर कार्य समिति,पाख्रीबासको आयोजमा तथा पाख्रिबास नगरपालिकाको सहयोगमा कार्यक्रम

बाढीमा बेपत्ताहरुको मुलघाटमा बेस क्याप बनाएर खोजी कार्य जारी

धनकुटा,८ असार । बाढीका कारण सुपरहेवा हाईड्रोपावरबाट बेपत्ता भएकाको खोजीकार्यका लागि नेपाली सेनाको भिमदल गण धनकुटाले वेपत्ता भएका व्याक्ती तथा सामाग्रीहरुको खोजि गर्न धनकुटाको मुलघाटमा बेसक्याम्प नै बनाएर खोजी गरिरहेको

धनकुटा कांग्रेसको क्रियाशिल सदस्य वितरण, नविकरण शुरु, पार्टी प्रवेश गरेकाहरुलाई जिम्मेवारी प्रदान

धनकुटा । नेपाली कांग्रेस धनकुटाले नयाँ क्रियाशिल सदस्यता वितरण र नविकरण अभियान शूरु गरेको छ । उसले वीहिबारदेखी यो अभियान शुरु गरेको हो । साथै यसअघि पार्टी प्रवेश गरेकाहरुलाई जिम्मेवारी

सहिदभूमि १ मा आर्थिक वर्ष २०७९/८० मा विभिन्न १० वटा योजना सम्पन्न

धनकुटा । सहिदभूमि गाउँ पालिका वडा नं १ धनकुटाले आर्थिक वर्ष २०७९/८० को विभिन्न १० वटा योजना सम्पन्न गरेको छ । जस् अन्तरगत पुङ्थुङ डाडटोल कृषि सडक स्तरउन्ति तथा निर्माण

पाख्रीबास ८ मा नयाँ स्वास्थ्य चौकी भवन निर्माण

धनकुटा । धनकुटाको पाख्रीवास नगरपालिका वडा नं ८ मा नयाँ स्वास्थ्यचौकी भवन निर्माण गरिएको छ । संघिय सरकार मार्फत प्राप्त ५७ लाख लागतका ४ कोठे एक तले स्वास्थ्य चौकी भवन

नि:शुल्क स्वास्थ्य शिविरमा ८२ जनाले गराए स्वास्थ्य परिक्षण

धनकुटा,७ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिका ६ मा संचालन गरिएको प्रजनन स्वास्थ्य सम्बन्धी १ दिने निशुल्क स्वाथ्य शिविरमा ८२ जनाले स्वाथ्य सेवा लिएका छन् । छथर जोरपाटी गाउँपालिका वडा

छथर जोरपाटी गाउँपालिका : ‘पूर्ण खोप सुनिश्चितता तथा दिगोपना ” पालिका घोषणा

धनकुटा,६ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिकालाई “ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना ” पालिका घोषणा गरिएको छ । आज एक कार्यक्रमका बिच खोप समन्वय समितीका अध्यक्ष तथा छथर जोरपाटी

भारतीय गाडी दुर्घटना हुँदा घाइते धनकुटाकी प्रिस्किलाको उपचारको क्रममा निधन, मृतकलाई न्याय दिन परिवारको माग

धनकुटा । धनकुटाको स्याउले मोडकी १९ बर्षीया प्रिस्किला तामाङ सुनसरीको इटहरीस्थित जनता बहुमुखी क्याम्पसमा स्नातक पढ्दै थिइन्, र ग्यालेक्सी स्कुलमा पढाउथिन् पनि । उनी आफ्नो प्रमाणपत्रहरु लिन घर गएकी थिइन्,

छथर जोरपाटी गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक

धनकुटा,५ असार । धनकुटाको छथर जोरपाटी गाउँपालिकाले आर्थिक बर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउँसभामा छथर जोरपाटी गाउँपालिकाका अध्यक्ष छत्र बहादुर सुब्बाले आर्थिक बर्ष २०८०÷८१ को

धनकुटाको साँगुरीगढी ध्वजे डाँडामा २२ देशको झन्डा

धनकुटा । पर्यटकलाई आकर्षित गर्न धनकुटाको साँगुरीगढी गाउँपालिका–५ स्थित ध्वजे डाँडामा सार्क राष्ट्रसहित विश्वका विभिन्न २२ देशको झन्डा राखिएको छ । गाउँपालिकाले आज एक कार्यक्रम गरेर अध्यक्ष जितेन्द्र रुम्दाली राईसहित



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।