समाज

पर्यटकीय स्थान ध्वजे डाँडामा यसरी फहराइयो २२ देशको झण्डा(भिडियो सहित)

धनकुटा,४ असार । धनकुटाको साँगुरीगढी गाउँपालिका ५ मा रहेको ध्वजे डाँडामा आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न नेपाल सहित २२ देशको राष्ट्रिय झण्डा फहराइएको छ । ध्वजे डाँडामा करिब २०

बर्षा संगै बाढीको जोखिम बढेपछि सचेत रहन पाख्रिबास नगरपालिकाको आग्रह

धनकुटा,४ असार । बर्षा संगै बाढीको जोखिम बढेपछि धनकुटामा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । धनकुटाको पाख्रिबास नगरपालिकाले सुचना निकाल्दै अझै केहि दिन भारी बर्षा हुन सक्ने

धनकुटामा रैथाने बालीको परिकार बनाउने तालिम सम्पन्न

धनकुटा खबर संवाददाता,धनकुटा । धनकुटा नगरपालिका कृषि बिकास शाखाको आयोजनामा भएको दुईदिने रैथाने बालीको परिकार बनाउने तालिम आज एक समारोहका बीच सम्पन्न भएको छ । संघिय सरकारको सशर्त बजेट मार्फत

बर्षा संगै बाढीको जोखिम बढेपछि धनकुटामा सचेत हुन स्थानिय पालिकाको आग्रह

धनकुटा,असार ३ । बर्षा संगै बाढीको जोखिम बढेपछि धनकुटामा नदी किनारका बासिन्दालाई सतर्क रहन आग्रह गरिएको छ । धनकुटाको महालक्ष्मी नगरपालिकाले सुचना निकाल्दै अझै केहि दिन भारी बर्षा हुन सक्ने

हिले बजारबाट शहीदभूमि गाउँपालिका जाने सडक कालोपत्र भएपछि स्थानीय हर्षित

धनकुटा, ३ असार (रासस) : धनकुटा नगरपालिकाको व्यापारिक केन्द्र हिले बजारबाट शहीदभूमि गाउँपालिका जाने सडक कालोपत्र हुन थालेपछि यहाँका स्थानीय खुसी भएका छन् । धनकुटा र पाख्रिबास नगरपालिकाको पहुँच मार्गहुँदै

अरुण र तमोरमा पानीको तह माथि पुगेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले गर्यो यस्तो अनुरोध

धनकुटा । हिजो राती संखुवासभा, तेह्रथुम, पाँचथर र ताप्लेजुङ जिल्लामा परेको बर्षाका कारण अरुण र तमोर नदीमा पानीको सतह सतर्कता तह भन्दा माथि पुगेपछि जिल्ला प्रशासन कार्यालय धनकुटाले सुचना जारी

धनकुटाको मुलघाटमा तमोर नदीले पार गर्यो खतराको तह,तल्लो तटीय क्षेत्रमा बासिन्दाहरूलाई सतर्क रहन आग्रह

घनकुटा । हिजो राती आएको बर्षाको कारण तमोर नदीले धनकुटाको मूल घाटमा खतराको तह पार गरेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले नदीले खतराको तह पार गरेको

धनकुटामा रोजगार मेलाः बेरोजगार र रोजगारदाताको एकैठाउँमा जमघट(फोटो फिचर)

धनकुटा, २ असार । धनकुटामा शनिवार वृत्ति परामर्श तथा रोजगार मेला आयोजना गरिएको छ । बेरोजगारलाई रोजगारी र रोजगारदातालाई कर्मचारी उपलब्ध गराउँन सहजिकरण गर्ने उद्देश्यले धनकुटा नगरपालिकाले एक दिने मेला

प्रेस युनियन धनकुटाको अध्यक्षमा घिमिरे

धनकुटा । नेपाल प्रेस युनियन धनकुटाको अध्यक्षमा विनोद घिमिरे चयन भएका छन् । आज सम्पन्न युनियनको अधिबेशनबाट घिमिरे चयन भएका हुन् । अधिबेशनले घिमिरेको अध्यक्षतामा सर्वसम्मत १३ सदस्यीय नयां कार्य

विभिन्न जातजातिको साँस्कृतिक भेषभुषा लगाएर विद्यालय आउन थाले श्री मान टंक माविका बिद्यार्थी

शर्मिला राई/धनकुटा । विभिन्न रचनात्मक,सिर्जनात्मक र नौलो कार्य गर्दै विद्यार्थीहरुलाई शिक्षा दिदै आईरहेको धनकुटा नगरपालिका २ स्थितको श्री मान टंक माद्यमिक विद्यालयले शुक्रवारदेखी फेरि अर्को नयाँ कार्यको शूरुवात गरेको छ



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।