समाज

छथर जोरपाटीमा एकिकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धि क्षमता विकास तालिम

धनकुटा,७ बैशाख । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा विद्यालयहरुले संचालन गर्ने एकिकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली बारे ३ दिन क्षमता विकास तालिम संचालन गरीरहेको छ । गाउँपालिका भित्रका

धनकुटाका शहरी सडक, पार्क र भवन निर्माणका लागि बजेट विनियोजन गर्न माग गर्दै मन्त्री गुरुङ्ग समक्ष माग पत्र पेश

धनकुटा । धनकुटा जिल्लामा शहरी सडक तथा पार्क निर्माणका लागि बजेट बिनियोजन गरी दिन सहरी विकास मन्त्री सिता गुरुङ्ग समक्ष नेपाली कांग्रेस धनकुटाले माग गरेको छ । मन्त्री गुरुङ्गलाई मन्त्रालयमा

नेकपा एमाले धनकुटाको ”मिसन ग्रासरुट “ पार्टी सुदृढीकरण तथा विस्तार अभियान समापन

धनकुटा । नेकपा एमाले धनकुटाले ”मिसन ग्रासरुट “ पार्टी सुदृढीकरण तथा विस्तार अभियान समापन गरेको छ । पार्टीका जिल्ला अध्यक्ष इन्द्रमणी पराजुलीको अध्यक्षता एंव केन्द्रिय स्थायी कमिटी सदस्य ,कोशी प्रदेशका

धनकुटा महालक्ष्मीका मुटु रोग पीडित निकेश खपांगीको परिवारद्वारा आर्थिक सहयोगका लागि अपिल

शर्मिला राई,धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिका वडा नं ४ चानुवाका मुटु रोगबाट पीडित निकेश खपांगीको परिवारले आर्थिक सहयोगका लागि आम महानुभाव समक्ष अनुरोध गरको छ । विगत लामो समयदेखी यो

धनकुटाको शहिदभुमी ३ मा रहेको छिन्ताङदेवी अर्थात जाल्पादेवी मन्दिर,जुन दिनभरी बन्द हुन्छ साँझ परेपछि पुजाको लागि खोलिन्छ (भिडियो सहित)

धनकुटा । प्राय: मन्दिरहरुमा बिहान पुजा शुभारम्भ गरी दिनभरी दर्शनार्थीको लागि खुल्ला राख्ने गरिन्छ तर धनकुटाको शहिदभुमी गाँउपालिका वडा नम्बर ३ मा रहेको छिन्ताङदेवी अर्थात जाल्पादेवी मन्दिर एक यस्तो मन्दिर

धनकुटाको सहिदभुमी ३ मा कानुनी सचेतना कार्यक्रम सञ्चालन

धनकुटा । महिलाहरुलाई कानुनी कुरा सिकाउने लक्षका साथ धनकुटा सहिदभुमी गााउपालिका वडा नं ३ मा कानुनी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ । एसिडिसीको आयोजनामा सञ्चालित सचेतना मूलक कार्यक्रम दुइदिन सम्म

धनकुटाको पाख्रीवास नगरपालिकाका सबै वडाको टोलमै पुगेर ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’र जुकाको औषधि खुवाईदै

धनकुटा । देशभरका ५ वर्ष मुनिका बालबालिकालाई आज र भोलि भिटामिन ‘ए’र जुकाको औषधि खुवाईदैछ । देश व्यापीरुपमा सञ्चालित यो कार्यक्रम अन्र्तगत धनकुटाको पाख्रीवास नगरपालिकाका उल्लेखित उमेर समूहका वालवालिकाहरुलाई पनि

धनकुटा चौबिसेका युवा तमोर नदीमा बेपत्ता

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका ४ बस्ने बर्ष २६ को होमनाथ मगर तमोर नदीमा बेपत्ता भएका छन् । आज दिउँसो करिब १ बजे पाँचथर जिल्लाको तुम्वेवा गाउँपालिका २ तमोर नदी

छथर जोरपाटी गाउँपालिकाका करिब १ हजार ३ सय बढी बालबालिकालाई भिटामिन ए क्याप्सुल खुवाइने

धनकुटा,४ बैशाख । धनकुटाको छथर जोरपाटी गाउँपालिकाका करिब १ हजार ३ सय ५० जना ६ महिना देखि ५९ महिना सम्मका बालबालिकालाई भिटामिन ए क्याप्सुल र १२ महिनादेखि ५९ महिना उमेरसम्मका

नेकपा एमालेको मिशन ग्रासरुट अभियान अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकामा अभियान सम्पन्न

धनकुटा । नेकपा एमालेको २ महिने मिशन ग्रासरुट अभियान अन्तर्गत धनकुटाको महालक्ष्मी नगरपालिकामा अभियान सम्पन्न भएको छ । महालक्ष्मी नगर कमिटीको आयोजनामा शनिबार एक कार्यक्रमका बीच अभियान समापन गरिएको हो



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।