समाज

धनकुटाका पत्रकारहरुको निःशुल्क आँखा जाँच

धनकुटा, ११ बैशाख । धनकुटाका कृयाशील पत्रकारहरुको निःशुल्क आँखा जाँच शिविर सञ्चालन भएको छ । नेपाल नेत्रज्योति संघ धनकुटाको आयोजना ,डा.रामप्रसाद आँखा अस्पतालको प्राविधिक सहयोग र पत्रकार महासंघ धनकुटाको सहकार्यमा

धनकुटा महालक्ष्मी नगरको कर्मचारी यूनियन अध्यक्षमा थापा

शर्मिला राई,धनकुटा । धनकुटाको महालक्ष्मी नगरपालिकामा नेपाल निजामती कर्मचारी यूनियन स्थानीय कार्य समिति अध्यक्षमा राजकुमार थापा चयन हुनुभएको छ । समितिको शनिबार सम्पन्न प्रथम अधिवेशनले थापालाई अध्यक्षमा चयन गरेको हो

पर्यटन प्रबर्दन तथा पूर्वाधार विकास संस्था धनकुटा १ हिलेको बैठकले गर्यो यस्तो महत्वपूर्ण निर्णय

धनकुटा । पर्यटन प्रवर्दन तथा पूर्वाधार विकास संस्था धनकुटा १ हिलेको बैठकले महत्वपूर्ण विभिन्न तीन निर्णयहरु गरेको छ । आज हिलेमा सम्पन्न बैठकले डिपीआर कार्यन्वयनको काम अघि बढाउने, टिचिङ हस्पिटल

पाँच बुंदे धनकुटा घोषणा पत्र जारी गर्दै सकियो प्रेस युनियन कोशी प्रदेश बैठक

धनकुटा, बैसाख ९ गते । नेपाल प्रेस युनियन कोशी प्रदेशको बैठक पाँच बुंदे धनकुटा घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । नेपाल प्रेस युनियन कोशि प्रदेशका अध्यक्ष मिन कुमार

जिल्ला प्रशासन कार्यालय धनकुटाद्वारा घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान

धनकुटा । कार्यलयमा नागरिकता लिन आउन नसक्ने अपाङ्गता नागरिकलाई जिल्ला प्रशासन कार्यालय धनकुटाले घरमै पुगेर नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको छ । प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम सहित जिल्ला प्रशासन

नेपाली कांग्रेस धनकुटा नगर सम्मेलन बैशाख १५ गते गर्ने तयारी

धनकुटा । नेपाली कांग्रेस धनकुटा नगरपालिकाको नगर सम्मेलन हुुने मिति परिवर्तन गरिएको छ । धनकुटामा आज बसेको नगर कार्य समितिको बैठकले सम्मे्लनको मिति सारेको हो । यसअघि बैशाख ९ गते

छथर जोरपाटी गाउँपालिका ४ मा १ दिने व्यक्तिगत घटना दर्ता सम्बन्धी कार्यक्रम सम्पन्न

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका ४ मा व्यक्तिगत घटना दर्ता सम्बन्धी १ दिने कार्यक्रम सम्पन्न भएको छ । बैशाख १ गते बाट सुरु भएको राष्ट्रव्यापी सप्ताह कार्यक्रम अन्तरगत छथर

छथर जोरपाटीमा एकिकृत शैक्षिक सुचना व्यवस्थापन प्रणाली सम्बन्धी क्षमता विकास तालिम सम्पन्न

धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिकाको शिक्षा शाखाको आयोजनामा विद्यालयहरुले संचालन गर्ने एकिकृत शैक्षिक सुचना व्यावस्थापन प्रणाली बारे ३ दिन क्षमता विकास तालिम सम्पन्न भईकाे छ । गाउँपालिका भित्रका सामुदायिक

धनशोभा राई स्मृति सेवा केन्द्रले गर्यो ज्येष्ठ नागरिकलाई राहत तथा विद्यार्थीहरुलाई छात्रवृति वितरण

धनकुटा । धनशोभा राई स्मृति सेवा केन्द्रले धनकुटा सदरमुकाममा एक कार्यक्रमको आयोजना गर्दे ज्येष्ठ नागरिकहरुलाई राहत तथा विद्यार्थीहरुलाई छात्रवृति वितरण गरेको छ । राईको नवौं स्मृति दिवसको अवसरमा केन्द्रले राहत

छथर जोरपाटी गाउँपालिका ५ मा व्यक्तिगत घटना दर्ता सम्बन्धि कार्यक्रम सम्पन्न

धनकुटा,७ बैशाख । धनकुटाको छथर जोरपाटी गाउँपालिका ५ मा व्यक्तिगत घटना दर्ता सम्बन्धि १ दिने कार्यक्रम सम्पन्न भएको छ । बैशाख १ गते बाट सुरु भएको राष्ट्रव्यापी सप्ताह कार्यक्रम अन्तरगत



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।