समाज

धनकुटाका आठ सडकको स्तरोन्नति गरिँदै

धनकुटा, २६ माघ (रासस) ः चालु आर्थिक वर्षमा करिब रु साढे चार करोडको लगानीमा जिल्लाका विभिन्न आठ सडकको स्तरोन्नति तथा सुधार गरिने भएको छ । सडक डिभिजन कार्यालय धनकुटाका अनुसार

मुख्यमन्त्री समक्ष धनकुटा अस्पतालमा १ सय बेड सञ्चालनमा ल्याई तत्काल विशेषज्ञ सेवाको माग

धनकुटा । प्रदेश सांसद निरन राई सहित धनकुटा उद्योग बाणिज्य संघको टोलीले धनकुटा जिल्ला अस्पताललाई १ सय वेड(शैया)को स्तरोन्नती गरी तत्काल विशेषज्ञ सहितको सेवा उपलब्ध गराउन प्रदेश १ का मुख्य

श्रीमान टंक माबिका विद्यार्थीहरुलाई न्यानो कपडा, झोला, कपी र खेलकुद सामाग्री वितरण

धनकुटा । धनकुटा नगरपालिका २ भिरगाउँ स्थितको श्रीमान टंक माद्यामिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा, झोला, कपी र खेलकुद सामाग्री वितरण गरिएको छ । लायन्स क्लव अफ विराटनगर र गुराँस लघुवित्त

कर्ण शाक्यद्धारा फोटो प्रदर्शनीको अवलोकन

धनकुटा,२४ माघ । पर्यावरणविद्, संरक्षणविद्, होटल उद्यमी, लेखक तथा समाज सेवी कर्ण शाक्य साहित्यकार अशेस मल्ल, लघु उद्यम बिषयका जानकार राजेन्द्र प्रधान लगायतले फोटो पत्रकार महासंघ धनकुटाले जिल्लाका एतिहासिक, पर्यटकीय

धनकुटा महालक्ष्मी नगरलाई अरुण नदीको लिफ्टिङ खानेपानी

धनकुटा, २४ माघ (रासस) : खानेपानी अभाव भएको धनकुटा महालक्ष्मी नगरपालिकाका तीन वडाका नागरिकलाई अरुण नदीको पानी लिफ्टिङ गरेर खुवाइने भएको छ । सङ्घीय सरकारको २० करोड लगानीमा नगरका वडा

पाख्रिबास नगरद्वारा सबै आर्थिक कारोबार बन्द

धनकुटा । धनकुटाको पाख्रिबास नगरपालिकाले सबै आर्थिक कारोबार बन्द गर्ने निर्णय गरेको छ । नगरको आधिकारिक फेसबुक पेजमा नि. प्रमुख प्रशासकीय अधिकृत गोर्ख बहादुर तामाङद्वारा हस्ताक्षरित प्रकाशित सुचनामा लेखिएको छ

किराँत राई यायोख्खा धनकुटाको वृहत आम भेला सम्पन्न

धनकुटा । किराँत राई यायोख्खा धनकुटाको वृहत आम भेला राईकुवा टोल धनकुटामा सम्पन्न भएको छ । भेलाले किराँत राई योख्खाका वरिष्ठ उपाध्यक्ष पृथराम राईको संयोजकत्वमा ७ सदस्यीय यलम्बर पार्क पूर्वाधार

धनकुटा महोत्सवमा भएको घट्नाबारे छानविन गर्न समिति गठन

धनकुटा । प्रादेशिक औद्योगि व्यापार मेला तथा कृषि प्रदर्शनी एभोकाडो एवं ५ औं धनकुटा महोत्सवको क्रममा भएको घट्नाको सत्य तथ्य छानविनका लागि ७ सदस्यीय छानविन समिति गठन गरिएको छ ।

प्रेस चौतारीको स्थापना दिवसमा धनकुटा अस्पतालका बिरामीलाई फलफूल वितरण

धनकुटा, २२ माघ । प्रेस चौतारी नेपालको २५ औं स्थापना दिवसको अवसर पारेर आइतबार धनकुटा जिल्ला अस्पतालका विरामीहरुलाई फलफूल वितरण गरिएको छ । स्थापना दिवसको अवसरमा प्रेस चौतारी धनकुटाले अस्पतालमा

धनकुटाको पाख्रीबासमा पाख्रीबास काव्य श्रृङ्खला अङ्क सात सम्पन्न

धनकुटा । धनकुटाको पाख्रीबासमा पाख्रीबास काव्य श्रृङ्खला अङ्क सात सम्पन्न भएको छ । पाख्रीवास कला साहित्य समाजको आयोजनामा काव्य श्रृङ्खला सम्पन्न भएको हो । साहित्यको उन्नयन, पाख्रीबासको पर्यटकीय परिचयको विस्तार



धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि. पाख्रिबास-४,धनकुटा
सूचना विभाग दर्ता नं. : ५४६/०७४-७५
स्थायी लेखा नम्बर(PAN) : ६०४३५२३९६
कम्पनी दर्ता नम्बर : १५८५६१/०७३/०७४

हाम्रो टिम


प्रबन्ध निर्देशक / सम्पादक : विष्णु विक्रम निरौला
सह-सम्पादक : मोहन राई
धनकुटा संवाददाता : शर्मिला राई, विकास घिमिरे
इटहरी संवाददाता : निर्मला कार्की
राशिफल : ज्यो . पं . सरोज घिमिरे
कानुनी सल्लाहकार : बम बहादुर खत्री

संजालमा/सम्पर्क

Facebook
X
YouTube
Instagram
news.dhankutakhabar@gmail.com
✆ ९८६०८४५४७४,९७६४४५७४४४

© २०७३-२०८३ सर्वाधिकार धनकुटा खबर नेटवर्क सर्भिस प्रा. लि.मा सुरक्षित ।